Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

  • Ajnabee Khadka
  • October 18, 2026
  • 460

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२६

International Day for the Eradication of Poverty 2026
  • प्रत्येक वर्ष अक्टोबर १७ का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • दिवस आधिकारिक रूपमा सुरुवात भएको वर्ष: सन् १९९३ देखि 
  • संयुक्त राष्ट्रसंघको घोषणा: संयुक्त राष्ट्रसंघको महासभाले २२ डिसेम्बर १९९२ मा अक्टोबर १७ मा
  • ऐतिहासिक सुरुवात: सन् १९८७ अक्टोबर १७ मा फ्रान्सको पेरिसमा १ लाखभन्दा बढी मानिसहरू भेला भई गरिबी, भोकमरी र हिंसाका शिकार भएकाहरूको सम्मानमा आवाज उठाएको दिनलाई यसको प्रस्थानविन्दु मानिन्छ,
  • २०२६–२०२८ को आवधिक विषयवस्तु (Theme): "United for Peace and Human Rights."
  • मुख्य उद्देश्य: विश्वभरि, विशेष गरी विकासोन्मुख देशहरूमा रहेको चरम गरिबी र भोकमरी उन्मूलनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु,
  • यो दिवस दिगो विकास लक्ष्यको लक्ष्य नम्बर १: 'गरिबीको पूर्ण अन्त्य' (No Poverty) प्राप्त गर्नेसँग प्रत्यक्ष रूपमा सम्बन्धित
 

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 139
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 124
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 36
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 121
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 252
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA