Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२६

  • Ajnabee Khadka
  • May 20, 2026
  • 463

अन्तर्राष्ट्रिय बुकर पुरस्कार २०२६

International Booker Prize 2026

विजेता र कृति:

  • विजेता पुस्तक: Taiwan Travelogue
  • लेखक: याङ सुआङ-जी (Yáng Shuāng-zǐ)
  • अनुवादक: लिन किङ (Lin King)
  • ऐतिहासिक उपलब्धि: मन्दारिन चिनियाँ (Mandarin Chinese) भाषाबाट अनुवाद भई अन्तर्राष्ट्रिय बुकर पुरस्कार जित्ने यो पहिलो पुस्तक,

पुरस्कार समारोह:

  • घोषणा मिति: १९ मे २०२६
  • स्थान: टेट मॉडर्न, लन्डन (Tate Modern, London)
  • पुरस्कार रकम: £५०,००० (लेखक र अनुवादकबीच बराबर बाँडफाँड गरिने)
  • प्रायोजक: बुखम्यान फिलान्थ्रोपिज (Bukhman Philanthropies)
  • मूल्याङ्कन अवधि: १ मे २०२५ देखि ३० अप्रिल २०२६ को बीचमा संयुक्त अधिराज्य (UK) र/वा आयरल्यान्डमा अङ्ग्रेजीमा अनुवाद भई प्रकाशित भएका लामा आख्यान वा छोटा कथाका सङ्ग्रहहरू
  • यस वर्ष कुल १२८ वटा पुस्तकहरू मध्येबाट पहिले १३ वटाको "Longlist" र पछि ६ वटा उत्कृष्ट पुस्तकको "Shortlist" गरिएको,

२०२६ को सर्टलिस्ट (Shortlist) मा परेका पुस्तकहरु:

पुस्तकको नाम लेखक अनुवादक मूल भाषा
संक्षिप्त पृष्ठभूमि
Taiwan Travelogue
याङ सुवाङ-जी (Yáng Shuāng-zǐ)
लिन किङ (Lin King)
मन्दारिन चिनियाँ 
१९३० को दशकमा जापानको उपनिवेशमा रहेको ताइवानको यात्रा र दुई महिलाबीचको कथा।
The Nights Are Quiet in Tehran शिदा बाज्यार (Shida Bazyar) रुथ मार्टिन (Ruth Martin) जर्मन 
सन् १९७९ देखि २००९ सम्मको चार दशकमा फैलिएको, इरानबाट पलायन भएको र पुनः फर्किएको एक परिवारको कथा।
She Who Remains रेने काराबाश (Rene Karabash) इजिडोरा एन्जेल (Izidora Angel) बुल्गेरियन 
पहिचान, लिङ्ग, प्रेम, स्वतन्त्रता र सामाजिक मान्यताहरूमा आधारित एक अँध्यारो र काव्यिक उपन्यास।
The Director ड्यानियल केहलम्यान (Daniel Kehlmann) रस बेन्जामिन (Ross Benjamin) जर्मन 
एक कलाकारको जीवन र शैतानसँगको सम्झौता; रजत पट (फिल्म उद्योग) को खतरनाक भ्रमको कथा।
On Earth As It Is Beneath आना पाउला माया (Ana Paula Maia) पद्मा विश्वनाथन (Padma Viswanathan) पोर्चुगिज 
एक अलगिएका पुरुषहरूको समूहको कथा, जसको आपसी सम्बन्ध अनौठो र अप्रत्याशित रूपमा टुट्छ।
The Witch मारी एनडिए (Marie NDiaye) जोर्डन स्टम्प (Jordan Stump) फ्रान्सेली 
एक औसत जादुगरनी (बोक्सी) को कथा, जसले आफ्ना जुम्ल्याहा छोरीहरूलाई आफ्नो सीप हस्तान्तरण गर्ने प्रयास गर्छिन्।

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 91
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 67
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 152
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA