Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

छैठौँ BIMSTEC शिखर सम्मेलन २०२५ सम्बन्धी जानकारी

  • Bikash Shrestha
  • August 20, 2025
  • 2738

छैठौँ BIMSTEC शिखर सम्मेलन २०२५ सम्बन्धी जानकारी

Information regarding the 6th BIMSTEC Summit 2025

१. शिखर सम्मेलनको झलकः

मिति र स्थानः शिखर सम्मेलन ४ अप्रिल २०२५ मा बैंकक, थाइल्याण्डमा सम्पन्न भयो।
आयोजकः थाइल्याण्डकी प्रधानमन्त्री पेटोडटार्न शिनावात्राले शिखर सम्मेलनको अध्यक्षता गरिन्।

पूर्व बैठकहरू:

२ अप्रिलः २५औं वरिष्ठ अधिकारी बैठक ।

३ अप्रिलः २०औं मन्त्रीस्तरीय बैठक ।

मुख्य उपलब्धिहरूः

  • बैंकक भिजन २०३० अनुमोदन ।
  • समुद्री यातायात सहयोग सम्झौता हस्ताक्षर ।
  • "Prosperous, Resilient and Open BIMSTEC"
  • (नेपाली अनुवादः "समृद्ध, लचिलो र खुला बिमस्टेक")
  • भन्ने नारा छैठौं बिमस्टेक शिखर सम्मेलन २०२५ को मार्गदर्शक विषयवस्तु हो ।

२. छैठौं बिमस्टेक शिखर सम्मेलन २०२५: सहभागी राष्ट्र र नेतृत्वकर्ताहरू

देश

 

प्रतिनिधित्व गर्ने व्यक्तित्व

 

पद

 

नेपाल

 

केपी शर्मा ओली

 

प्रधानमन्त्री

 

भारत

 

नरेन्द्र मोदी

 

प्रधानमन्त्री

 

बंगलादेश

 

मुहम्मद युनुस

 

प्रधानमन्त्री

 

श्रीलंका

 

डा. हरिनी अमरासुरिया

 

प्रमुख सल्लाहकार

 

भुटान

 

दाशो छिरिङ तोब्गे

 

प्रधानमन्त्री

 

म्यानमार

 

वरिष्ठ जनरल मिन आङ ह्लाइङ

 

प्रधानमन्त्री/सैन्य शासक

 

थाइल्याण्ड

 

पेटोडटार्न शिनावात्रा

 

प्रधानमन्त्री (आयोजक राष्ट्र)

 

 

 

३. शिखर सम्मेलनको झलक

आयोजकः थाइल्याण्ड (प्रधानमन्त्रीः पेटोडटार्न शिनावात्रा)

पूर्व बैठकः

  • २ अप्रिलः २५औं वरिष्ठ अधिकारी बैठक
  • ३ अप्रिलः २०औं मन्त्रीस्तरीय बैठक

मुख्य उपलब्धिः

  • बैंकक भिजन २०३० अनुमोदन
    समुद्री यातायात सहयोग सम्झौता हस्ताक्षर

    ४. BIMSTEC को आधारभूत जानकारी:
    स्थापनाः ६ जुन १९९७ मा प्रारम्भिक नाम BIST-EC (Bangladesh, India, Sri Lanka, Thailand Economic Cooperation) का रूपमा स्थापना।
  • -        हालको नामः २२ डिसेम्बर १९९७ मा म्यानमारको सदस्यता पछि BIMST-EC (Bangladesh, India, Myanmar, Sri Lanka, Thailand Economic Cooperation) नामकरण। पछि नेपाल र भुटानको सदस्यता पछि Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation (BIMSTEC) नाम अपनाइयो।
  • -        सदस्य राष्ट्रहरूः ७ (बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका, थाइल्याण्ड)।
  • -        नेपालको प्रवेश: नेपाल र भुटान २००४ मा BIMSTEC का सदस्य बनेका हुन्।
  • -        सचिवालय: ढाका, बंगलादेशमा अवस्थिता
  • -        पहिलो महासचिवः सुमन नाकन्दला (श्रीलंका)।
  • -        ७ सदस्य राष्ट्रमध्ये म्यानमार र थाइल्याण्ड रहेका सार्क राष्ट्र बाहिरका सदस्य राष्ट्र रहेका।
  • -        सहयोगका क्षेत्र :- १६
    नेपालको नेतृत्व :- गरिबी निवारण

 

५. शिखर सम्मेलनको इतिहास:

·       पहिलोः बैंकक, थाइल्याण्ड।

·       दोस्रोः नयाँ दिल्ली, भारत।

·       तेस्रोः नेपिता, म्यानमार।

·       चौथो: काठमाडौं, नेपाल ।

·       पाँचौं: कोलम्बो, श्रीलंका ।

·       छैठौं: बैंकक, थाइल्याण्ड (२०२५)

 

 

६. सहयोगका क्षेत्र र नेपालको भूमिकाः

  • कुल क्षेत्रहरू: BIMSTEC ले ७ मुख्य क्षेत्रहरूमा सहयोग गर्छः कृषि र खाद्य सुरक्षा;
  • कनेक्टिभिटी; वातावरण र जलवायु परिवर्तन; जनताबीच सम्पर्क; विज्ञान, प्रविधि र नवप्रवर्तन;
  • सुरक्षा; व्यापार, लगानी र विकास।

  • नेपालको योगदान

 गरिबी निवारणमा नेतृत्वदायी भूमिका।

-                जलवायु परिवर्तन र दिगो विकासमा सक्रिय सहभागिता।

-   ऊर्जा र कनेक्टिभिटीमा भारत लगायतका राष्ट्रहरूसँग सहकार्य।

 

७. नेपालका लागि अवसर र चुनौतीहरूः

अवसरहरू:

  • क्षेत्रीय व्यापार विस्तार।
  • प्राविधिक र शैक्षिक सहयोग।

"Prosperous, Resilient and Open BIMSTEC" भन्ने विषयवस्तुले छैठौं बिमस्टेक शिखर सम्मेलन २०२५ को मूल लक्ष्य स्पष्ट रूपमा झल्काउँछ। यसले सदस्य राष्ट्रहरूबीच आर्थिक

समृद्धि, आपतकालीन लचिलोपन, र पारदर्शी सहकार्यको माध्यमबाट दिगो विकास र क्षेत्रीय स्थायित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछ। यो दृष्टिकोण बिमस्टेकलाई भविष्यका सम्भावना र चुनौतीहरूलाई सामूहिक रूपमा सामना गर्ने दिशातर्फ उन्मुख गराउँछ।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 72
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 111
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 63
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 85
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA