Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोहोरो कर सम्झौता (Double Tax Avoidance Agreement - DTAA) सम्बन्धी जानकारी

  • Ajnabee Khadka
  • December 16, 2025
  • 735

दोहोरो कर सम्झौता (Double Tax Avoidance Agreement - DTAA) सम्बन्धी जानकारी

Information on Double Tax Avoidance Agreement (DTAA)
  • दुई देशहरू बीच हस्ताक्षर गरिएको कर सन्धि,
  • उद्देश्य: एक देशका बासिन्दाले आर्जन गरेको आयलाई दुवै देशमा कर लाग्नबाट रोक्नु,
  • दोहोरो कर मुक्त सम्झौता भएको पहिलो देश कुन हो? भारत (सन् १९९७ जनवरी १९)
  • दोहोरो कर मुक्त सम्झौता भएको अन्तिम देश कुन हो? बंगलादेश (सन् २०१६ जनवरी २१)
  • विप्पा र दोहोरो कर सम्झौता दुवै सम्झौता भएको देश कुन हो? भारत
  • दोहोरो कर मुक्त सम्झौता खारेज भएको पहिलो देश कुन हो? मोरिसस
    • सम्झौता रद्द वा खारेजी: सन् २०२५ अक्टोबर (२०८२ कार्तिक १२)
    • खारेजी भएको सूचनाको जानकारी मोरिससलाई पठाएको: सन् २०२५ डिसेम्बर १० (सन् २०८२ मंसिर २४)
    • लागु हुने मिति: सन् २०८३ साउन १ देखि (सम्झौतामा उल्लिखित समाप्ति प्रावधान अनुसार निर्धारण गरिएको,)
    • सम्झौता भएको मिति: सन् १९९९ अगष्ट ३
  • मोरिसससँगको दोहोरो कर मुक्त सम्झौता खारेज भएपछि अब नेपालसँग यस्तो सम्झौता भएको देश कति छन्? १० वटा

दोहोरो कर मुक्त सम्झौता भएको १० वटा देशहरू:

क्र.सं. देश सम्झौता मिति
१. भारत

सन् १९८७ जनवरी १९ (पहिलो),

सन् २०११ नोभेम्बर २७ मा पुनः सम्झौता (पहिलो पटक भएको सम्झौता खारेज भै दोस्रो पटक भएको)

२. नर्वे सन् १९९६ मे १३
३. थाइल्याण्ड सन् १९९८ फेब्रुअरी २
४. श्रीलङ्का सन् १९९९ जुलाई ६
५. अष्ट्रिया सन् २००० डिसेम्बर १५
६. पाकिस्तान सन् २००१ जनवरी २५
७. चीन सन् २००१ मे १४
८. कोरिया गणतन्त्र सन् २००१ अक्टुबर ५
९. कतार सन् २००७ अक्टुबर १५
१०. बंगलादेश सन् २०१५ जनवरी २९

 

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 31
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 209
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 99
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 90
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA