Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भारतीय गायक आशा भोसलेको निधन

  • Ajnabee Khadka
  • April 13, 2026
  • 419

भारतीय गायक आशा भोसलेको निधन

Indian singer Asha Bhosale passed away
  • पूरा नाम: आशा भोसले (विवाह अघि: आशा मंगेशकर)
  • जन्म मिति: ८ सेप्टेम्बर १९३३
  • जन्म स्थान: सांगली, महाराष्ट्र, भारत
  • निधन मिति: १२ अप्रिल २०२६
  • पेशा: पार्श्व गायिका (Playback Singer)
  • उनी विश्वप्रसिद्ध पार्श्व गायिका लता मंगेशकरकी कान्छी बहिनी,
  • पहिलो गीत: उनले सन् १९४३ मा मराठी चलचित्र 'माझा बाळ' बाट आफ्नो गायन यात्रा सुरु गरेकी,
  • गिनिज वर्ल्ड रेकर्ड: सन् २०११ मा उनलाई संगीत इतिहासमा सबैभन्दा बढी (करिब ११,००० भन्दा बढी) गीत रेकर्ड गराएको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आधिकारिक रूपमा मान्यता दिएको,
  • पुरस्कार र सम्मान:
    • पद्म विभूषण (२००८): भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान
    • दादा साहब फाल्के पुरस्कार (२०००): भारतीय सिनेमाको सर्वोच्च सम्मान
    • फिल्मफेयर अवार्ड्स: उनले ७ पटक 'सर्वश्रेष्ठ महिला पार्श्व गायिका' को अवार्ड जितेकी छन् र सन् २००१ मा 'लाइफटाइम एचिभमेन्ट अवार्ड' प्राप्त गरेकी,
  • The Queen of Indipop (इन्डि-पपकी रानी) भनेर चिनिने,
  • उनले नेपाली, हिन्दी, मराठी, बङ्गाली, गुजराती, पञ्जाबी लगायत २० भन्दा बढी भाषाहरूमा गीत गाएकी,
  • आशा भोसले र नेपाली संगीतको निकै गहिरो साइनो छ। उनले गाएका केही अमर नेपाली गीतहरू:
    1. मोहनी लाग्ला है... (चलचित्र: चिनो)
    2. गैरी खेतको शिरै हान्यो... (चलचित्र: दुई थोपा आँसु)
    3. यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर... (चलचित्र: माइतीघर)
    4. डाँडापारी त्यो गाउँमा..

सन् २०२० यता निधन भएका भारतीय कलाकारहरूको विवरण:

नाम निधन मिति/वर्ष
धर्मेन्द्र २४ नोभेम्बर २०२५
मनोज कुमार ४ अप्रिल २०२५
पंकज उधास २६ फेब्रुअरी २०२४
सतीश कौशिक ९ मार्च २०२३
लता मंगेशकर ६ फेब्रुअरी २०२२
बप्पी लहेरी १५ फेब्रुअरी २०२२
के.के. (कृष्णकुमार कुन्नाथ) ३१ मे २०२२
सिद्धू मुसेवाला २९ मे २०२२
दिलीप कुमार ७ जुलाई २०२१
इरफान खान २९ अप्रिल २०२०
ऋषि कपुर ३० अप्रिल २०२०
सुशान्त सिंह राजपुत १४ जुन २०२०

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 73
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 85
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 145
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA