Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२५ समीक्षामा

  • Ajnabee Khadka
  • January 04, 2026
  • 673

सन् २०२५ समीक्षामा

In Review 2025
जनवरी १
पोल्याण्डद्वारा युरोपेली परिषद्को अध्यक्षता ग्रहण ।
जनवरी ६ इन्डोनेसिया BRICS को १०औँ सदस्यका रूपमा आबद्ध ।
 जनवरी ७ चीनको तिब्बत केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प ।
जनवरी १५
राष्ट्रपति युन सुक योलको गिरफ्तारी र महाअभियोग ।
जनवरी २०
डोनाल्ड ट्रम्पद्वारा ४७औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण।
  DeepSeek-R1 reasoning AI model सार्वजनिक ।
जनवरी २३
थाइल्यान्ड समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने पहिलो दक्षिणपूर्वी एसियाली देश ।
फेब्रुअरी ४
चीन-अमेरिका व्यापार युद्ध सुरु ।
फेब्रुअरी १७
नागरिक सरकारमा सैन्य संलग्नता बढाउने कानुनविरुद्ध देशव्यापी विद्यार्थी आन्दोलन ।
फेब्रुअरी १८
पुटिन र ट्रम्पबीच साउदी अरबमा शिखर सम्मेलन; कुटनीतिक सम्बन्ध पुनस्र्थापनाको घोषणा ।
फेब्रुअरी २८
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भेट; युक्रेन सहायता र भविष्यबारे गम्भीर मतभेद र तनाव ।
मार्च २
फायरफ्लाई एरोस्पेस (Firefly Aerospace) चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने पहिलो व्यावसायिक कम्पनी बन्न सफल ।
  ९७औँ एकेडेमी अवार्ड्स (Oscars): 'अनोरा' ले उत्कृष्ट चलचित्रसहित ५ ओस्कार जित्न सफल ।
मार्च ४
कोलोसल बायोसाइन्सेसद्वारा 'वुली म्यामथ' पुनर्जीवित गर्ने प्रयास अन्तर्गत 'वुली माइस' सिर्जना ।
मार्च ९
इतिहासमै पहिलो पटक प्राकृतिक बासस्थानमा 'कोलोसल स्क्विड' (Colossal Squid) को भिडियो रेकर्ड ।
मार्च १४
मार्क कार्नी क्यानाडाको नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त ।
मार्च २१
नामिबियाको पहिलो महिला राष्ट्रपतिको पदमा नेटुम्बो नान्दी-न्दैत्वाह नियुक्त ।
मार्च २८
म्यान्मारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प ।
अप्रिल १
SpaceX Fram2 मिसन: ध्रुवीय कक्षमा प्रवेश गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान ।
अप्रिल २१
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन ।
अप्रिल २२
काश्मीरको पहलगाममा आतंककारी आक्रमण ।
जुन १२
Ahmedabad Air Disaster: अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ 'ड्रिमलाइनर' उडेको ३२ सेकेन्डमै बी.जे. मेडिकल कलेजको होस्टलमा खसेको ।
जुन १३
इजरायल-इरान युद्ध सुरु ।
जुन १४
अमेरिकामा सम्पन्न भएको नयाँ फम्र्याटको FIFA Club World Cup को ऐतिहासिक उपाधि इङ्लिस क्लब चेल्सी (Chelsea FC) ले जितेको ।
जुन २२
इजरायलको पक्षमा अमेरिकाद्वारा इरानको आणविक केन्द्रहरुमाथि अपरेटिव हवाई हमला ।
जुलाई ३
रुसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको ।
अगस्ट १५–१७
Humanoid Robot Games: चीन (बेइजिङ) विश्वकै पहिलो मानवरूपी रोबोटहरूको खेलकुद प्रतियोगिता सम्पन्न ।
अगस्ट ३१
पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प ।
सेप्टेम्बर ८–९
नेपालमा जेनजी क्रान्ति; सुशीला कार्की नेपालको पहिलो महिला अन्तरिम प्रधानमन्त्री नियुक्त; ।
सेप्टेम्बर १०
प्रभावशाली दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कको विश्वविद्यालयको कार्यक्रममा गोली हानी हत्या ।
सेप्टेम्बर ३०
फिलिपिन्स (सेबु) को ६.९ म्याग्निच्युडको भूकम्प ।
अक्टोबर ९
इजरायल र हमासबीच युद्ध सुरु भएको दुई वर्षपछि पहिलो चरणको शान्ति सम्झौता र युद्धविराम ।
  पाकिस्तानद्वारा अफगानिस्तानको काबुल र जलालाबादमा हवाई आक्रमण ।
अक्टोबर १२
मेडागास्करमा सैन्य कू (Coup) ।
अक्टोबर २१
सानाए ताकाइची जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन् ।
अक्टोबर २६
अल फाशिर नरसंहार: RSF द्वारा सुडानमा २,५०० भन्दा बढी सर्वसाधारणको हत्या ।
नोभेम्बर ४
फिलिपिन्स/भियतनाम क्षेत्रमा Typhoon Kalmaegi: भीषण आँधीका कारण २८८ भन्दा बढीको मृत्यु ।
नोभेम्बर १०–२१
ब्राजिल (बेलेम) मा COP30 Summit: अमेजन वर्षावनको संरक्षण र जलवायु वित्तमा केन्द्रित विश्व सम्मेलन ।
नोभेम्बर १७
बङ्गलादेशको पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्डको सजाय ।
नोभेम्बर २५
जकार्ता विश्वकै सबैभन्दा ठूलो शहर (जनसंख्या ४.२ करोड) घोषित ।
नोभेम्बर २६-२७
दक्षिण/दक्षिण-पूर्वी एसियामा Cyclone Senyar: इन्डोनेसिया र थाइल्याण्डमा १,४०० भन्दा बढीको मृत्यु ।
नोभेम्बर २८
श्रीलंका/भारतमा Cyclone Ditwah: बाढी र पहिरोका कारण ६४७ जनाको मृत्यु ।
डिसेम्बर १
बुल्गेरियाली आन्दोलन: भ्रष्टाचार र राजनीतिक संकटको विरोधमा सोफियामा विशाल प्रदर्शन ।
डिसेम्बर १४
अष्ट्रेलियाको बोन्डी बीच गोलीकाण्ड: हनुक्का उत्सवको समयमा भएको आक्रमणमा १६ जनाको मृत्यु ।

 

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 105
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 90
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 207
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 24
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 210
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA