Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार वन क्षेत्रको महत्वपूर्ण तथ्य र तथ्यांक

  • Ajnabee Khadka
  • March 12, 2026
  • 1451

आर्थिक सर्वेक्षण २०८१/०८२ अनुसार वन क्षेत्रको महत्वपूर्ण तथ्य र तथ्यांक

Important facts and figures of the forest sector according to the Economic Survey 2081/082

नेपालको वन क्षेत्रको अवस्था (२०२४ को तथ्याङ्क अनुसार):

विवरण क्षेत्रफल / प्रतिशत
कुल वन र झाडी क्षेत्र ४६.०८% (कुल ५२,२९५ वर्ग कि.मी.)
वन मात्रको क्षेत्र ४३.३८% (६३,९९,३४१ हेक्टर)
झाडी तथा बुट्यान २.७०%  (३,९७,९१६ हेक्टर)
प्रति व्यक्ति वन क्षेत्र ०.२ हेक्टर
सबैभन्दा बढी वन भएको क्षेत्र चुरे क्षेत्र (७३.६८%)
सबैभन्दा कम वन भएको क्षेत्र उच्च हिमालय (३.४१%)

वन क्षेत्रको ऐतिहासिक तुलना (सन् १९९० - २०२४):

वर्ष वन क्षेत्रको प्रतिशत
सन् १९९० ३९.६%
सन् २०१९ ४५.३१%
सन् २०२४ ४६.०८%

नेपालमा वन व्यवस्थापन र सामुदायिक सहभागिता:

व्यवस्थापनको प्रकार समूह संख्या ओगटेको क्षेत्रफल लाभान्वित पक्ष / थप विवरण
सामुदायिक वन २३,६०१ उपभोक्ता समूह २५,०८,३२६ हेक्टर स्थानीय समुदायद्वारा व्यवस्थापन (२०८१ फागुनसम्म)
कबुलियती वन ७,७३१ समूह ४४,३९९ हेक्टर गरिबी निवारण र आयआर्जनका लागि हस्तान्तरण
संरक्षित क्षेत्र - ३४,४२० वर्ग कि.मी. (२३.४%) राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रहरू
मध्यवर्ती क्षेत्र (Buffer Zone) १,०६७ उपभोक्ता समूह ११ वटा संरक्षित क्षेत्रमा ११ लाख ४२ हजारभन्दा बढी जनसंख्या लाभान्वित

नेपालको जैविक विविधता र वन्यजन्तुको अवस्था:

विधा / प्रजाति पछिल्लो गणना/तथ्याङ्क
पाटे बाघ (Tiger) ३५५ (सन् २०२२); सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता (TX2) नेपालले सफलतापूर्वक पूरा गरेको,
गैंडा (Rhino) ७५२ (सन् २०२१)
कृष्णसार (Blackbuck) ५०७ (सन् २०२४)
वनस्पति (Flora) करिब ३०,००० प्रजाति
वनस्पति उद्यान ११ वटा (१,३२३ प्रजातिहरूको संरक्षण गरिएको)

वन क्षेत्रको आर्थिक योगदान र उत्पादन (आ.व. २०८०/८१ र २०८१/८२):

विवरण परिमाण / रकम
राजस्व संकलन रू. १ अर्ब ६८ करोड (आ.व. २०८१/८२ (फागुनसम्म))
गत वर्षको राजस्व रू. ६ अर्ब ८८ करोड (आ.व. २०८०/८१ (कुल))
काठ उत्पादन २ करोड २० लाख क्यू. फिट (आ.व. २०८१/८२ (फागुनसम्म))
दाउरा उत्पादन १६,२४० चट्टा (आ.व. २०८१/८२ (फागुनसम्म))
सुगन्धित तेल ८.२ टन
हर्बल केयर उत्पादन १६ लाख भन्दा बढी
सिर्जित रोजगारी ३३,०५७ जना

जलवायु परिवर्तन र दिगो विकास (SDG 15) को अवस्था:

क्षेत्र / सूचक अवस्था / तथ्याङ्क
हरितगृह ग्यास उत्सर्जन (कृषि) ३८.७८% (सबैभन्दा बढी); नेपालको कुल उत्सर्जनमा कृषिको प्रमुख हिस्सा
बढ्दो उत्सर्जन क्षेत्रहरू ऊर्जा, यातायात र वन
दिगो विकास लक्ष्य १५ (SDG 15) ४६.०८% वन क्षेत्र; २०३० को लक्ष्य (४५%) समय अगावै पूरा
स्थानीय अनुकूलन योजना (Local Adaptation Plans of Action) २६३ स्थानीय तह

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 78
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 136
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA