Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मानव विकास सूचकाङ्क - २०२५

  • Ajnabee Khadka
  • December 07, 2025
  • 1868

मानव विकास सूचकाङ्क - २०२५

Human Development Index - 2025
विवरण मान
नेपालको स्थान १४५ औँ स्थानमा
नेपालको अङ्क ०.६२२
विश्वमा पहिलो मुलुक आइसल्याण्ड
विश्वमा अन्तिम मुलुक दक्षिण सुडान
सार्कमा पहिलो मुलुक श्रीलङ्का
सार्कमा अन्तिम मुलुक अफगानिस्तान
नेपालको १६औँ योजनाको लक्ष्य ०.६५० पुऱ्याउने
नेपालको अपेक्षित आयु ७०.४ वर्ष
नेपालको विद्यालय शिक्षाको अपेक्षित वर्ष १३.८
कुल राष्ट्रिय आम्दानी प्रतिव्यक्ति ४७२६ अमेरिकी डलर
लैङ्गिक विकास सूचकाङ्क ०.८५८
लैङ्गिक असमानता सूचकाङ्क ०.४८७
उच्च ५ देशहरू आइसल्याण्ड, नर्वे, डेनमार्क, स्विटजरल्याण्ड, जर्मनी
न्यून ५ देशहरू द.सुडान, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, नाइजर

 

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 162
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 103
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 179
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA