Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

मानव विकाश सूचकांक, २०२५

  • Bikash Shrestha
  • October 24, 2025
  • 1007

मानव विकाश सूचकांक, २०२५

Human Development Index, 2025

● नेपालको मानव विकाश सूचकांक कति रहेको छ ? ०.६२२
● नेपाल कति औं स्थानमा रहेको छ ? १४५ औं स्थान
● मानव विकाश सूचकांक मा प्रथम स्थान कुन देशको रहेको छ ? आइसल्याण्ड
● मानव विकाश सूचकांक मा अन्तिम स्थान कुन देशको रहेको छ ? दक्षिण सुडान
●नेपालिको अपेक्षित आयु कति रहेको छ ? ७०.४ बर्ष
● विद्यालय शिक्षाको मध्यक बर्ष कति रहेको छ ? ४.५
● विद्यालय शिक्षाको अपेक्षित बर्ष कति रहेको छ ? १३.८
● कुल राष्ट्रिय आमदानि प्रतिव्यक्ति कति ? ५७२६ अमेरिकि डलर
● लैङ्गीक विकाश सूचकांक : ०.८५८
● लैङ्गीक असमानता सूचकांक : ०.४८७

प्रथम ४  मुलुक अन्तिम ५ मुलुक सार्क राष्ट्रको स्थिति
१. आइसल्याण्ड १९३. दक्षिण सुडान ८९. श्रीलंका
२. नर्वे, स्वीट्जरल्याण्ड १९२. सोमालिया १३. मालदिभ्स
३. डेनमार्क १९१. सेन्ट्रल अफ्रिकन रिपब्लिक १२५ . भुटान
४. जर्मनी, स्वीडेन १९०. चाड १३०. बंगलादेश
  १८९. माली, नाइजर १३०. भारत
    १४५. नेपाल
    १६८ . पाकिस्तान
   
१८१ . अफगानिस्तान

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 61
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 79
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 57
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 138
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA