Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

उपप्रधन तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कति राशिको बजेट प्रस्तुत गरियो ?

  • Bikash Shrestha
  • October 06, 2025
  • 720

उपप्रधन तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि कति राशिको बजेट प्रस्तुत गरियो ?

How much budget was presented by Deputy Prime Minister and Finance Minister Bishnu Prasad Poudel for the fiscal year 2082/83?

रु.११ खर्ब ६४ अर्ब ९१ करोड

चालुगतर्फ ११ खर्ब ८० अर्ब ९६ करोड (६०.१ प्रतिशत)
पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९  करोड (२०.८ प्रतिशत)
वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत)
बजेट व्यवस्थापनका प्रमुख स्रोतहरू  
कुल राजस्व १३ खर्ब १५ अर्ब
वैदेशिक अनुदान ५३ अर्ब ५८ करोड
वैदेशिक ऋण दुई खर्ब ३३ अर्ब ६६ करोड
आन्तरिक ऋण तीन खर्ब ६२ अर्ब

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 59
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 79
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 138
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA