Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

उच्चस्तरीय सम्पत्ति अनुसन्धान आयोग (२०८३)

  • Ajnabee Khadka
  • May 12, 2026
  • 424

उच्चस्तरीय सम्पत्ति अनुसन्धान आयोग (२०८३)

High-Level Property Investigation Commission (2083)
  • नेपाल सरकारले वि.सं. २०६२/६३ देखि हालसम्म सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारीको सम्पत्ति छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा उच्चस्तरीय सम्पत्ति जाँचबुझ/छानबिन आयोग गठन गरेको,
  • गठन मिति: वि.सं. २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले यो आयोग गठन गर्ने निर्णय गरेको,
  • सरकारले पहिलो चरणमा २०६२/०६३ देखि हाल (२०८२/०८३) सम्मका र दोस्रो चरणमा २०४६ देखि २०६१/०६२ सम्मका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्तिको सम्पत्ति विवरण प्रमाणीकरण र छानबिन गर्ने लक्ष्य राखेको, 
  • आयोगको संरचना: यो आयोग ५ सदस्यीय रहेको,
    • आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशद्वय पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक (DIG) गणेश केसी, र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका,
  • अवधि: आयोगलाई कार्य सम्पन्न गर्न १ वर्षको समयसीमा दिइएको,
  • उद्देश्य: देशमा व्याप्त भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र दण्डहीनताको अन्त्य गरी सुशासन प्रवर्द्धन गर्ने सरकारको १०० बुँदे कार्यसूचीको बुँदा नं. ४३ अनुसार यो आयोग गठन गरिएको,
  • ‘जेनजी’ आन्दोलनमा भएको दमन र त्रुटिबारे छानबिन गर्न पूर्वन्यायाधीश प्रेमराज कार्कीको नेतृत्वमा अर्को छुट्टै तीन सदस्यीय समिति (२०८३ वैशाख २) बनाइएको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 79
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 64
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 147
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 137
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA