Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भौगोलिक उपनाम - देश तथा सहर

  • Ajnabee Khadka
  • December 18, 2025
  • 542

भौगोलिक उपनाम - देश तथा सहर

Geographical names - countries and cities
भौगोलिक उपनाम देश / सहर भौगोलिक उपनाम देश / सहर
पूर्वको ग्रेटब्रिटेन जापान मन्दिरको सहर काठमाडौँ
नाइल नदीको बरदान इजिप्ट हराएको सहर पेरु
लडाकुको देश, शान्तिको देश नेपाल कंगारुको भूमि अस्ट्रेलिया
चिनीको भाँडो क्युवा अमर सहिदको सहर रोम
पानी मुनिको देश हल्याण्ड एड्सको सहर मुम्बई
भारतको बगैँचा बैङ्लोर जोगीको सहर कोलकोत्ता
पृथ्वीको मानवीय भूमध्यरेखा हिमालय पर्वत वर्जित सहर ल्हासा
झरनाको सहर क्वेटो सेतो सहर बेलग्रेड
चट्याङको देश भुटान पेपर टाइगर भारत
युरोपको विरामी टर्की सर्पको देश ब्राजिल
लीलीहरूको देश क्यानडा जोगीको राज्य कोरिया
बजारको सहर कायरो भूमध्यसागरको साँचो जिब्राल्टर
चाँदीको सहर अल्जियर्स मोतीको टापु बहराइन
हनीमुनको सहर हेल्सिन्की मरभूमििको हिरा लिबिया
पृथ्वीको छानो पामिरको पठार विहारको दुःख कोशी नदी
बंगालको दुःख दामोदर नदी मध्यरातमा सूर्य देखिने देश नर्वे
सूर्योदयको देश जापान चीनको दुःख हवाङहो नदी
दक्षिणको ब्रिटेन न्यूजिल्याण्ड शान्त प्रात कालको देश दक्षिण कोरिया
सेतो हात्तीको देश थाइल्याण्ड हजारौँ हात्तीको देश लाओस
पवित्र भूमि जेरुसेलम हजारौँ तालको देश फिनल्याण्ड

 

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 31
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 208
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 99
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 90
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA