Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गण्डकी प्रदेश लोकसेवा आयोगले कृषि पाँचौंलाई सोधेका प्रश्नहरु

  • Ritisha Shakya
  • January 26, 2025
  • 715

गण्डकी प्रदेश लोकसेवा आयोगले कृषि पाँचौंलाई सोधेका प्रश्नहरु

गण्डकी प्रदेश लोकसेवा आयोगले कृषि पाँचौंलाई सोधेका प्रश्नहरु

१. गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको सुरुवाती वर्ष कुन ?

  • 2081/82

२. त्रेतायुगमा नेपाललाई के भनिन्थ्यो?

  • तपोवन

३. गहुँको बाझोपन कुन तत्वको कमीले गर्दा हुन्छ ?

  • सुहाग (बोरोन)

४. जनगणना २०७८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जाति कुन ?

  • नुराङ

५. बोरोन तत्व कुन रुपमा लिन्छ ?

  • बोरीक एसिड (H3Po4)

६. काउलीमा Pinking केको कारणले गर्दा हुन्छ ?

  • बोरोन कमी (यदि option मा exposure of curd to high light intensity भए त्यो पनि हुन्छ)

७. नेपालभर सिफारिस गरेको गहुँको पहिलो जात कुन ?

  • लेर्मा 52 हो तर option मा यो नभए दोस्रो जात RR२१ सही उत्तर हुन्छ।

८. ल्यान्टिलुना इडोडेस कुन च्याउको वनस्पतिक नाम हो ?

  • सिताके

९. सबैभन्दा कम खर्चिलो प्रसारको तरिका कुन हो ?

  • आम तरीका

१०. खुम्रे किरा नियन्त्रण गर्न केको प्रयोग गरिन्छ ?

  • मेटाराइजियम एनिसोप्लाइ

११. ADS ले औसत आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य लिएको छ ?

  • ६ %

१२. NK 6607 के को जात हो ?

  • मकै

१३. आलुमा भाईरस टेस्ट कुन तरिकाबाट गरिन्छ ?

  • ELISA

१४. क्षारीय माटोमा खेति गर्न सकिने बाली कुन ?

क) धान

ख) चिया

ग) कुरिलो - सही उत्तर

घ) सबै

१५. उच्च पहाडमा खेति गर्न सकिने किविको जात कुन ?

  • हेवार्ड

१६. 16 % चिस्यान हुदा १.५ के जि तौल हुन्छ भने १२% चिस्यान हुदा तौल कति हुन्छ ?

१. १.५

२. २.०

३. १.१२ = सही उत्तर

४. १ .४६

१७. माटोको दिर्घकालिन भरपर्दो उपाय कुन ?

क) रासायनिक मलको सन्तुलित प्रयोग

ख) प्रा‌ङ्गारिक मलमा जोड

ग) एकिकृत खाध्य तत्व व्यवस्थापन = सही उत्तर

घ) जैविक तथा प्रा‌ङ्गारिक मलमा जोड

१८. स्थानीय उपनिर्वाचन कहिले भएको हो

१. २०८१ मंसिर १५

२. २०८१ मंसिर १६ - सही उत्तर

३. २०८१ मंसिर १४

४. २०८१ मंसिर १७

१९. Trichoderma के हो ?

  • ढुसी

२०. Full form wifi ?

  • Wireless fidelity

२१. म.ले.प गर्दा के-के कुरामा ध्यान दिनु पर्ने ५ कुराहरु के हुन् ?

  • माथिका सबै

२२. Hierarchy of needs का प्रतिपादक को हुन् ?

  • अब्राहम मास्लो

२३. बस्तुको मुल्य निर्धारण कसरी हुन्छ ?

A. माग अनुसार

B. उत्पादन परिमाण अनुसार

C. माग र आपुर्ती अनुसार = सही उत्तर

D. माथीको सबै

२४. जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार गरिबीको संख्या कति छ ?

Ans: 20.27%

२५. सवारी साधान अनुमती कुन तह अधिकारको सूची हो ?

उत्तरः संघ, प्रदेश र स्थानीय तह

२६. Block production कार्यक्रम कति क्षेत्रफलमा शुरु गरिएको थियो ?

A) ५०० हे.

B) ७०० हे.

C) १०००हे.

D) १५०० हे

= ५१० हेक्टर त्यसैले उत्तर ५००

२७. खाद्य सम्बन्धी हक धारा कति ?

= ३६

२८. तलका मध्य कुन परसेचित बाली होईन ?

A. काउली

B. सिमी - सही उत्तर

C. प्याज

D. रायो

२९. निम्न मध्य कुन रुट कटिङबाट प्रसारण गरिदैन ?

क) अम्बा

ख) हलुवावेद

ग) अनार

घ) आरुबखडा

Ans-#अनार

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 117
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 115
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 63
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA