Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जी–२० शिखर सम्मेलन २०२५

  • Ajnabee Khadka
  • November 26, 2025
  • 880

जी–२० शिखर सम्मेलन २०२५

G-20 Summit 2025
  • सम्पन्न स्थान - दक्षिण अफ्रिका, जोहानेसबर्ग
  • मिति: सन् २०२५ नोभेम्बर २२–२३
  • अफ्रिकामा पहिलो पटक जी–२० सम्मेलन आयोजना भएको,
  • सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका,
  • पर्यावरण र ऊर्जा, आर्थिक स्थिरता र व्यापार र स्रोत जस्ता विषयवस्तु समेटिएको जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित,
  • घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश,

  • G20 को स्थापना सन् १९९९ मा भएको (एशियाली वित्तीय सङ्कट (Asian financial crisis) (१९९७–१९९८) पछि यसको स्थापना भएको,)
  • यो सबैभन्दा महत्वपूर्ण औद्योगिक र विकासशील अर्थतन्त्रहरू का अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरू को एक अनौपचारिक मञ्च (informal forum),
  • सुरुवाती फोकस: बृहत् समष्टिगत आर्थिक मुद्दाहरू (broad macroeconomic issues) मा केन्द्रित,
  • हालको एजेन्डा: यसले आफ्नो कार्यक्षेत्रलाई विस्तार गरेको छ र अब यसमा व्यापार, जलवायु परिवर्तन, दिगो विकास (sustainable development), स्वास्थ्य, कृषि, ऊर्जा, वातावरण, र भ्रष्टाचार विरोधी (anti-corruption) लगायतका विषयहरू समावेश,
  • सदस्य राष्ट्र र संगठन (Members and Bodies):
    • १९ देश: अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, गणतन्त्र कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, संयुक्त अधिराज्य, र संयुक्त राज्य अमेरिका।
    • २ क्षेत्रीय निकाय: युरोपेली संघ (European Union - EU) र अफ्रिकी संघ (African Union - AU)
  • विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP): लगभग ८५%
  • विश्वको व्यापार (Global Trade): ७५% भन्दा बढी
  • विश्वको जनसंख्या (World Population): करिब दुई तिहाइ (two-thirds)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 66
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 59
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 139
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA