Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Ajnabee Khadka
  • October 12, 2026
  • 314

नेपालको संविधान बमोजिमका कोषहरू

Funds as per the Constitution of Nepal
क्रम
कोषको नाम र संवैधानिक धारा
सम्बन्धित भाग र धारा
विवरण तथा संवैधानिक व्यवस्था
१.
संघीय सञ्चित कोष 
भाग–१०, धारा ११६
गुठी रकम बाहेक नेपाल सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, कर्जा, ऋण असुलीबाट प्राप्त धन र अन्य सम्पूर्ण रकम जमा हुने मुख्य सरकारी कोष
२.
संघीय आकस्मिक कोष 
भाग–१०, धारा १२४
संघीय ऐन बमोजिम आकस्मिक कार्यका लागि स्थापना गर्न सकिने र नेपाल सरकारको प्रत्यक्ष नियन्त्रणमा रहने कोष
३.
अन्य संघीय सरकारी कोष 
भाग–१०, धारा ११७ र १२३
सञ्चित कोष बाहेक विशेष परिस्थिति (सङ्कटकालीन वा उधारो खर्च) वा विशिष्ट सरकारी कार्य सञ्चालनका लागि ऐन बमोजिम प्रयोग गरिने कोषहरू
४.
प्रदेश सञ्चित कोष 
भाग–१६, धारा २०४
गुठी रकम बाहेक प्रदेश सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, कर्जा, ऋण असुली, नेपाल सरकारबाट प्राप्त अनुदान तथा ऋण रकम जम्मा हुने प्रदेशस्तरको कोष
५.
प्रदेश आकस्मिक कोष 
भाग–१६, धारा २१२
प्रदेश ऐन बमोजिम आकस्मिक कार्यहरूका लागि स्थापना गर्न सकिने र प्रदेश सरकारको नियन्त्रणमा रहने कोष
६.
स्थानीय सञ्चित कोष 
भाग–१९, धारा २२९
प्रत्येक गाउँपालिका र नगरपालिकामा रहने कोष हो, जसमा स्थानीय तहलाई प्राप्त हुने राजस्व, सङ्घ र प्रदेशबाट प्राप्त अनुदान, ऋण तथा अन्य स्रोतको रकम जमा हुन्छ,

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 120
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 90
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 132
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 309
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 280
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA