Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Ajnabee Khadka
  • June 11, 2026
  • 362

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

Foreign Aid Commitment for the Current Fiscal Year 2082/83

वैदेशिक सहायता प्रतिबद्धता: समग्र तथ्याङ्क तालिका:

  • चालु आर्थिक वर्षको फागुनसम्म प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा गत वर्षको तुलनामा उल्लेख्य गिरावट (सङ्कुचन) आएको,
विवरण
आ.व. २०८१/८२ (फागुनसम्म)
आ.व. २०८२/८३ (फागुनसम्म)
परिवर्तन (गत वर्षको तुलनामा)
कुल सहायता प्रतिबद्धता
रु. २ खर्ब ७३ अर्ब ५ करोड
रु. ७२ अर्ब २३ करोड
-६७.५ %
१. वैदेशिक अनुदान
-
रु. २६ अर्ब ०९ करोड
-
२. वैदेशिक ऋण
-
रु. ४६ अर्ब १४ करोड
-

सहायता प्रतिबद्धतामा सबैभन्दा बढी हिस्सा भएका क्षेत्रहरू:

क्र.सं.
क्षेत्र (Sector)
स्थिति / विशेषता
१
जलवायु परिवर्तन (Climate Change)
चालु आ.व. को पुससम्म प्राप्त प्रतिबद्धतामा सबैभन्दा बढी हिस्सा यसै क्षेत्रको रहेको; जलिायु कोषहरूबाट मात्रै १८ मिलियन डलरको सम्झौता भइसकेको,
२
शिक्षा (Education)
सहायता उपयोग र परिचालनका दृष्टिले यो क्षेत्र सधैँ अग्रस्थानमा रहने गरेको,
३
स्वास्थ्य (Health)
आधारभूत सामाजिक क्षेत्र अन्तर्गत यसमा पनि उल्लेख्य प्रतिबद्धता प्राप्त हुने गरेको,
४
आर्थिक मामिला (Economic Affairs)
बजेटरी सहयोग र अन्य आर्थिक विकासका लागि यो क्षेत्र महत्वपूर्ण,
५
सडक पूर्वाधार (Road Infrastructure)
भौतिक पूर्वाधार विकासतर्फ सहायताको ठूलो हिस्सा परिचालन हुने गर्दछ,

वैदेशिक सहायताको स्रोतगत संरचना (२०८२ फागुनसम्म)

सहायताको प्रकार
हिस्सा (प्रतिशतमा)
मुख्य स्रोतहरू
बहुपक्षीय सहायता
९०.६८ %
विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष आदि
द्विपक्षीय सहायता
९.३२ %
चीन, भारत, जापान, अमेरिका, बेलायत आदि

 

Categories

  • Current Affairs 770
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 14
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 76
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 63
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 74
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA