Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी

  • Ajnabee Khadka
  • May 12, 2026
  • 441

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी

First player to set a world record by taking 9 wickets in a single match in the history of T20 International cricket.
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एकै खेलमा ९ विकेट लिएर विश्व कीर्तिमान कायम गर्ने पहिलो खेलाडी: ब्राजिलकी लाउरा कार्डोसो (Laura Cardoso)
  • मिति: उनले सन् २०२६ अप्रिल ९ मा लेसोथो विरुद्धको खेलमा यो सफलता हासिल गरेकी,
  • प्रदर्शनी: कार्डोसोले मात्र ३ ओभर बलिङ गर्दै ४ रन खर्चेर ९ विकेट लिएकी,
  • अन्य कीर्तिमान: यसै खेलका क्रममा उनले लगातार ५ बलमा ५ विकेट समेत लिएकी थिइन्, जसमा पहिलो ओभरको अन्तिम तीन बलमा ह्याट्रिक र दोस्रो ओभरका सुरुवाती दुई बलमा थप दुई विकेट सामेल,
  • यो पुरुष र महिला दुवैतर्फको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन,
  • यसअघि भुटानका सोनाम येशेले सन् २०२५ मा ७ रन दिएर ८ विकेट लिएर विश्व कीर्तिमान बनाएका,

टी–२० अन्तर्राष्ट्रिय (T20I) क्रिकेटको इतिहासमा भएका केही प्रमुख विश्व कीर्तिमानहरू:

विधा कीर्तिमान खेलाडी / टोली विवरण
सर्वाधिक रन (इनिङ्स) ३४४/४ जिम्बाब्वे गाम्बिया विरुद्ध (२०२४)
सर्वाधिक व्यक्तिगत रन (करियर) ४,५९६ रन बाबर आजम (पाकिस्तान) २०१६–२०२६ को अवधिमा
उच्चतम व्यक्तिगत स्कोर (एकै खेलमा) १७२ रन आरोन फिन्च (अस्ट्रेलिया) जिम्बाब्वे विरुद्ध (२०१८)
सबैभन्दा छिटो शतक २७ बल साहिल चौहान (एस्टोनिया) साइप्रस विरुद्ध (२०२४)
सबैभन्दा छिटो अर्धशतक ९ बल दीपेन्द्र सिंह ऐरी (नेपाल) मंगोलिया विरुद्ध (२०२३)
सर्वाधिक विकेट (करियर) १५७+ विकेट राशिद खान (अफगानिस्तान) करियर तथ्याङ्क (अद्यावधिक भइरहने)
सर्वोत्कृष्ट बलिङ (एकै खेल) ९ विकेट (४ रन) लाउरा कार्डोसो (ब्राजिल) लेसोथो विरुद्ध (९ अप्रिल, २०२६)
सर्वाधिक छक्का (एकै इनिङ) २७ छक्का जिम्बाब्वे गाम्बिया विरुद्ध (२०२४)
सर्वाधिक जित (विश्वकप) २ पटक भारत, वेस्ट इन्डिज, इंग्ल्यान्ड भारत (२००७, २०२४)

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 79
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 64
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 147
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 137
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA