Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रथम भक्का उत्सव

  • Ajnabee Khadka
  • January 19, 2026
  • 750

प्रथम भक्का उत्सव

First Bhakka Festival
  • उत्सवको नाम: प्रथम भक्का पिठ्ठा उत्सव
  • आयोजक: राजवंशी समाज विकास समिति, मेचीनगर
  • स्थान: मेचीनगर–७, इटाभट्टा, झापा
  • मुख्य सामग्री: ५०० किलो चामलको पिठो (भक्का तयार गर्न प्रयोग गरिएको)
  • उद्देश्य र महत्व
    • रैथाने तथा परम्परागत खाद्य परिकार 'भक्का' को संरक्षण र प्रवर्द्धन गर्ने,
    • राजवंशी समुदायको भाषा, कला, संस्कार र संस्कृतिको पहिचान झल्काउने,
    • स्थानीय परिकारमार्फत पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने,
  • सहभागिता: मेचीनगरका १५ वटै वडाका प्रतिनिधिहरू
  • जिल्लाभरका राजवंशी समुदायले विगत ९ वर्षदेखि पुस २९ गतेलाई 'भक्का दिवस' को रूपमा मनाउँदै आएका,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 71
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 82
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA