Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ मा विभिन्न क्षेत्रमा समावेशीकरण (Inclusion) को अवस्था र प्रगतिका तथ्यहरू

  • Ajnabee Khadka
  • June 04, 2026
  • 428

आर्थिक सर्वेक्षण २०८२/८३ मा विभिन्न क्षेत्रमा समावेशीकरण (Inclusion) को अवस्था र प्रगतिका तथ्यहरू

Facts on the status and progress of inclusion in various sectors in the Economic Survey 2082/83

निजामती सेवामा समावेशी पदपूर्तिको स्थिति:

विवरण
तथ्याङ्क / उपलब्धि
कुल सिफारिस (२०६४/६५ देखि २०८१/८२ सम्म)
२६,२७४ जना
चालु आव २०८१/८२ मा समावेशी समूहबाट सिफारिस
१,०५६ जना (४०.७ प्रतिशत)
चालु आव २०८१/८२ मा खुला विज्ञापनबाट सिफारिस
१,५४० जना (५९.३ प्रतिशत)

राज्यका विभिन्न तहमा महिलाको प्रतिनिधित्व (दिगो विकास लक्ष्य ५)

सूचक / क्षेत्र
सन् २०२४ सम्मको अवस्था
सन् २०३० को लक्ष्य
संघीय संसद्मा महिलाको प्रतिनिधित्व
३३.५ %
४०.० %
प्रदेश संसद्मा महिलाको प्रतिनिधित्व
३६.३६ %
४०.० %
स्थानीय तहमा महिलाको प्रतिनिधित्व
४१.० %
४२.० %
निजामती सेवाको नीतिगत तहमा महिला
१३.६ %
३३.० %
महिला र पुरुषको ज्यालादरको अनुपात
०.६६
०.९२

सामाजिक समावेशीकरण: सामाजिक सुरक्षा भत्ता:

लाभग्राहीको वर्ग
लाभग्राही सङ्ख्या (२०८२ फागुनसम्म)
जेष्ठ नागरिक
१८,४९,२४७ जना
विधवा तथा एकल महिला
५,६३,५९८ जना
अपाङ्गता भएका व्यक्तिहरू (पूर्ण र अति अशक्त)
२,२०,३७७ जना
बालबालिका (दलित र क्षेत्र तोकिएका)
९,८६,८०४ जना
लोपोन्मुख जनजाति
२१,८१८ जना
कुल जम्मा
३६,४१,८४४ जना

शिक्षा क्षेत्रमा लैङ्गिक र सामाजिक समावेशीकरण:

सूचक
शैक्षिक सत्र २०८२ को अवस्था
लैङ्गिक समता सूचकाङ्क (GPI) - आधारभूत तह (१-८)
१.०२
लैङ्गिक समता सूचकाङ्क (GPI) - माध्यमिक तह (९-१२)
०.९
आधारभूत तहमा महिला शिक्षकको अनुपात
४९.१ %
माध्यमिक तहमा महिला शिक्षकको अनुपात
२२.९ %
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी संख्या (सामुदायिक विद्यालय)
१५,४०,१०३ जना

 

Categories

  • Current Affairs 770
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 6
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 49
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 61
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 68
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA