Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय गौरवका आयोजनाहरूको विस्तार क्रम

  • Ajnabee Khadka
  • April 10, 2026
  • 522

राष्ट्रिय गौरवका आयोजनाहरूको विस्तार क्रम

Expansion order of projects of national pride
  • सुरुवात: नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ देखि राष्ट्रिय गौरवका आयोजनाको अवधारणा ल्याएको (पहिलोपटक १७ वटा आयोजनालाई यो सूचीमा समावेश गरिएको,)
  • नेपालमा राष्ट्रिय गौरवका आयोजनाको अवधारणा डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्‍बाट सुरु भएको,
  • हालको सङ्ख्या: आ.व. २०८१/०८२ सम्म यो सूचीमा २७ वटा आयोजनाहरू रहेका,

राष्ट्रिय गौरवका आयोजनाहरूको विस्तार क्रम:

आर्थिक वर्ष
थपिएका आयोजनाको संख्या
कुल संख्या
मुख्य विवरण
२०६८/६९
१७
१७
१७ वटा आयोजनाहरूलाई पहिलो पटक राष्ट्रिय गौरवको रूपमा घोषणा गरिएको,
२०७०/७१
४
२१
थप ४ वटा आयोजनाहरू सूचीमा समावेश गरिएको
२०७५/७६
१
२२
थप १ आयोजना घोषणा,
२०७६/७७
१
२३
थप १ आयोजना घोषणा ,
२०७७/७८
१
२४
थप १ आयोजना घोषणा गरी संख्या २४ पुगेको
२०८०/८१
२
२६
खेलकुद क्षेत्रका २ वटा आयोजनाहरू (मूलपानी र गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला) थपिएको,
हाल (२०८१/८२)
१
२७
हाल संख्या २७ पुगेको,

स्रोत: आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षा र अर्थ मन्त्रालयको पछिल्लो प्रतिवेदन

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 74
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 48
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 129
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA