Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

  • Bikash Shrestha
  • May 29, 2025
  • 534

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

Division of Nepal based on topography

धरातलीय स्वरूपका आधारमा नेपालको विभाजन

🔹 हिमाली प्रदेश

  • नेपालको १५% भूभाग ओगटेको।

  • समुद्र सतहबाट 3,000 मिटर माथि।

  • विश्वकै अग्ला हिमालहरू (सगरमाथा, कञ्चनजङ्घा आदि)।

  • कृषि कम, पशुपालन र जडीबुटीमा भर।

  • पर्यटन, ऊन उद्योग, चरन महत्त्वपूर्ण।

  • कठोर जलवायु, धेरै ठाउँमा वर्षा र हिमपात।

🔹 पहाडी प्रदेश

  • नेपालको सबैभन्दा ठूलो भूभाग (३००–३,००० मिटर उचाइ)।

  • ४०.३% जनसंख्या बसोबास।

  • डाँडा, उपत्यका, दून, बेँसी समेटिएको।

  • सीमित कृषि भूमि, बिभिन्न जलवायु प्रकार पाइने।

  • २८ जिल्ला पर्दछन् (जस्तै इलाम, कास्की, डडेलधुरा)।

🔹 तराई प्रदेश

  • नेपालको समथर भूमि, अन्न भण्डार।

  • २५–३० किमी चौडाइ, समुद्र सतहबाट ६०–६०० मिटर।

  • ५३.६% जनसंख्या बसोबास।

  • उष्ण जलवायु, कृषि उपयुक्त भूमि।

  • १८ जिल्ला पर्दछन् (जस्तै झापा, रूपन्देही, कैलाली)।

Categories

  • Current Affairs 441
  • Gorkhapatra 255
  • Others 747
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Newar
Others

नेवार

  • Nov 07, 2025
  • 36
Under which body has the government decided to establish the National Research and Development Council?
Current Affairs

सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद् स्थापना गर्ने निर्णय गरेको छ ?

  • Nov 07, 2025
  • 35
Mountainous Region
Others

पहाडी क्षेत्र

  • Nov 06, 2025
  • 43
Contribution of various provinces to GDP (percentage)
Current Affairs

जिडीपी मा विभिन्न प्रदेशको योगदान (प्रतिशत)

  • Nov 06, 2025
  • 46
Public Service Delivery: Topical Q&A (19 Kartik 2082, Wednesday)
Gorkhapatra

सार्वजनिक सेवा प्रवाह : विषयगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 24
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA