Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

दीपेन्द्र सिंह ऐरी: नेपाली टी-२० टोलीको नयाँ कप्तान

  • Ajnabee Khadka
  • May 02, 2026
  • 424

दीपेन्द्र सिंह ऐरी: नेपाली टी-२० टोलीको नयाँ कप्तान

Dipendra Singh Airi: New captain of Nepali T20 team
  • नाम: दीपेन्द्र सिंह ऐरी 
  • नियुक्ति मिति: वि.सं. २०८३, वैशाख ४ (सन् २०२६, अप्रिल १७)
  • नयाँ भूमिका: नेपालको राष्ट्रिय टी-२० क्रिकेट टोलीको कप्तान 
  • नेपाल क्रिकेट संघ (CAN) ले हालै नेपाली क्रिकेटमा "विभाजित कप्तानी (Split Captaincy)" को नयाँ सिद्धान्त प्रयोग सुरु गरेसँगै दीपेन्द्र सिंह ऐरीलाई टी-२० टोलीको नेतृत्व सुम्पिएको र रोहित पौडेलले नै एकदिवसीय (ODI) टोलीको कप्तानी सम्हालिरहने घोषणा,
  • दीपेन्द्र सिंह ऐरीका अन्य जिम्मेवारी: एकदिवसीय (ODI) टोलीको उप-कप्तान
  • दीपेन्द्र सिंह ऐरीका विश्व क्रिकेटको क्षेत्रमा किर्तिमानहरु:
    • सन् २०२३ को १९औँ एसियाली खेलकुदमा मङ्गोलियाविरुद्ध मात्र ९ बलमा ५० रन बनाउँदै उनले टी-२० आई इतिहासकै सबैभन्दा छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका,
    • सन् २०२४ मा ओमानमा आयोजित एसीसी प्रिमियर कपमा कतारविरुद्ध उनले एकै ओभरमा ६ वटा छक्का प्रहार गरेका (युवराज सिंह र कीरोन पोलार्डपछि टी-२० आई (T20I) मा यो उपलब्धि हासिल गर्ने विश्वकै तेस्रो खेलाडी बनेका,)
    • सन् २०२३ को १९औँ एसियाली खेलकुदमा मङ्गोलियाविरुद्धको ऐतिहासिक इनिङ्सका क्रममा उनले ५२०.०० को स्ट्राइक रेटमा रन बनाएका (एकै खेलमा अहिलेसम्मकै उच्च स्ट्राइक रेट,)
    • नेपालबाट टी-२० आई (T20I) मा १००० रन बनाउने पहिलो खेलाडी, 
    • टी-२० आईमा १००० भन्दा बढी रन पुरा गर्ने र ५० भन्दा बढी विकेट लिने नेपालको एकमात्र खेलाडी,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 77
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 63
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 146
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA