Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

डायमनशमशेर साहित्यिक पुरस्कार

  • Ajnabee Khadka
  • July 06, 2026
  • 366

डायमनशमशेर साहित्यिक पुरस्कार

Diamond Shumsher Literary Award
  • पुरस्कारको नाम: डायमनशमशेर राणा साहित्यिक पुरस्कार/सम्मान
  • वितरण मिति: वि.सं. २०८३, असार २१ (सन् २०२६ जुलाई ५)
  • आयोजक: डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान
  • अवसर: उपन्यासकार डायमनशमशेर राणाको १०९ औँ जन्मजयन्ती
  • पुरस्कार राशि: जनही रु. २५,०००/- (पच्चिस हजार नगद) र प्रमाणपत्र

पुरस्कृत व्यक्तित्वहरू र योगदान:

क्र.सं. पुरस्कृत व्यक्तित्व योगदान / कारण
१. डा. टीकाराम पोखरेल डायमनशमशेर राणाका विषयमा विद्यावारिधि (Ph.D.) गरेको,
२. डा. माधव वियोगी डायमनशमशेरको विषयमा ‘डायमनश्री’ महाकाव्य लेखन गरेको,
३. उपप्रा. डा. विष्णु न्यौपाने डायमनशमशेर राणाका विषयमा खोज अनुसन्धान गरेको,
  • साथी हो थाहा छ!: नेपाली साहित्य जगतमा 'चामत्कारिक यथार्थवाद (Magic Realism)' भित्र्याउने श्रेय डायमनशमशेर दिइन्छ,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 79
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 65
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 148
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 137
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA