Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Ajnabee Khadka
  • April 29, 2026
  • 467

विज्ञानका प्रमुख Culture हरुको विवरण

Description of the major cultures of science
कल्चरको प्रकार के हो? (छोटो जानकारी) मुख्य प्रयोग / फाइदा

Cell Culture

शरीर बाहिर कृत्रिम माध्यममा कोषहरू (Cells) लाई उमार्ने विधि, औषधि परीक्षण गर्न र क्यान्सर जस्ता रोगको अनुसन्धान गर्न,

Tissue Culture

वनस्पतिको सानो तन्तु (Tissue) बाट प्रयोगशालामा नयाँ बिरुवा बनाउने विधि, छोटो समयमा रोगमुक्त धेरै बिरुवाहरू उत्पादन गर्न,

Microbial Culture

जीवाणु (Bacteria), विषाणु (Virus) र ढुसी (Fungi) लाई नियन्त्रित वातावरणमा बढाउने प्रक्रिया, संक्रमण पत्ता लगाउन र एन्टिबायोटिक औषधि बनाउन,

Cloning Culture

एउटै आनुवंशिक गुण (DNA) भएको हुबहु जीव वा कोषको प्रतिलिपि तयार गर्ने विधि, लोपोन्मुख प्रजाति जोगाउन र राम्रो नश्लका जनावर उत्पादन गर्न,

Organ Culture

शरीर बाहिर प्रयोगशालामा कुनै खास अङ्ग जीवित राख्ने वा विकसित गर्ने विधि, अङ्ग प्रत्यारोपण र शरीरको कार्यप्रणाली बुझ्न,

Aquaculture

पानीमा पाइने जीवहरू (माछा, झिङ्गे माछा आदि) को व्यावसायिक पालन, खाद्यान्न आपूर्ति र आर्थिक आम्दानी बढाउन,

Apiculture

व्यावसायिक रूपमा मौरी पालन गर्ने विधि, मह र मैन उत्पादन गर्न तथा परागसेचनमा मद्दत गर्न,

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 91
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 67
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 152
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA