Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

चर्चित व्यक्तित्वहरूको निधन (सन् २०२६): लोकसेवा विशेष क्याप्सुल

  • Ajnabee Khadka
  • August 18, 2026
  • 242

चर्चित व्यक्तित्वहरूको निधन (सन् २०२६): लोकसेवा विशेष क्याप्सुल

Deaths of Famous Personalities (2026): Public Service Special Capsule
निधन मिति व्यक्तित्व
२०२६ अगस्ट ४ 
बलिउड चलचित्रहरुमा खलनायकको भूमिकाको लागि परिचित प्रदिप रावतको निधन 
२०२३ जुलाई ३० विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा 'निम्स दाइ'को निधन
२०२६ जुलाई १३ 
विश्वप्रसिद्ध चलचित्र 'जुरासिक पार्क (Jurassic Park)' का दिग्गज अभिनेता साम नेल (Sam Neill) को निधन
२०२६ मार्च १९ 
विश्वप्रसिद्ध अमेरिकी द्वन्द अभिनेता चक नोरिस (Chuck Norris) को निधन 
२०२६ फेब्रुअरी ११ 
अमेरिकी अभिनेता जेम्स भ्यान डर बिक (James Van Der Beek) को निधन
२०२६ अप्रिल १२ 
विश्वप्रसिद्ध पार्श्व गायिका आशा भोसलेको निधन     
२०२६ जनवरी ११ 
'इन्डियन आइडल सिजन ३ (२००७)' का विजेता, नेपाली मूलका भारतीय गायक तथा नेपाली चलचित्रका अभिनेता प्रशान्त तामाङको निधन
२०२५ नोभेम्बर २४ 
बलिउडका महान अभिनेता धर्मेन्द्रको निधन
२०२५ सेप्टेम्बर १६ 
प्रख्यात अमेरिकी अभिनेता, निर्देशक तथा 'सान्डेन्स फिल्म फेस्टिभल' (Sundance Film Festival) का संस्थापक रोबर्ट रेडफोर्ड (Robert Redford) को निधन
२०२५ अक्टोबर ११ 
प्रसिद्ध अमेरिकी अभिनेत्री डायन कीटन (Diane Keaton) को निधन
२०२५ जुलाई १९ साउदीका राजकुमार अलवालिद बिन खालिद बिन तलालको निधन
२०२५ जुलाई २४ 
 विश्वभर व्यावसायिक रेसलिङ (WWE) लाई लोकप्रिय बनाउने अमेरिकी कुस्ती खेलाडी तथा अभिनेता हल्क होगन (Hulk Hogan) को निधन  
२०२५ जुलाई ३
पोर्तुगाली फुटबल खेलाडी डियोगो जोटा (Diogo Jota) को निधन
२०२५ अगस्ट ७ म्यानमारका कार्यवाहक राष्ट्रपति मिन्ट स्वे (Myint Swe) को निधन
२०२५ अगस्ट २० "दयालु न्यायाधीश (Compassionate Judge)" भनेर चिनिने फ्रान्क क्याप्रियो (Frank Caprio) को निधन
२०२५ अप्रिल २१ क्याथोलिक चर्चको प्रमुख धर्मगुरु पोप फ्रान्सिस (Pope Francis) को निधन
२०२५ अप्रिल ४ भारतीय अभिनेता मनोज कुमारको निधन
२०२५ अप्रिल ८ 'ईश्वरीय कण (God Particle)' को खोजकर्ता वैज्ञानिक पिटर हिग्स (Peter Higgs) को निधन
२०२५ जनवरी १६
विश्वप्रसिद्ध अमेरिकी अवान्त-गार्द (Avant-garde) फिल्म निर्देशक तथा लेखक डेभिड लिन्च (David Lynch) को निधन
२०२४ डिसेम्बर २९ संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपति जिम्मी कार्टर (Jimmy Carter) को निधन
२०२४ डिसेम्बर २६ भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
२०२४ डिसेम्बर १६ विश्वप्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसेनको निधन
२०२४ अगस्ट २० भारतका चर्चित सन्त पाइलट बाबाको निधन
२०२४ जुन ७ अन्तरिक्षबाट पृथ्वीको ऐतिहासिक फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एण्डर्स (William Anders) को निधन
२०२४ मे १९ इरानी राष्ट्रपति इब्राहिम रइसीको निधन  
२०२३ डिसेम्बर २२
प्रसिद्ध भारतीय चित्रकार तथा कवि इम्रोज (इन्द्रजीत सिंह) को निधन
२०२२ डिसेम्बर २९ विश्वप्रसिद्ध फुटबल खेलाडी पेले (Pelé) को निधन
२०२२ सेप्टेम्बर ८ बेलायती महारानी एलिजाबेथ द्वितीय (Elizabeth II) को निधन
२०२२ अगस्ट ३० सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभ (Mikhail Gorbachev) को निधन
२०२२, फेब्रुअरी ६
स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन
२०२१ डिसेम्बर २६ जैविक विविधताका पिता र २१औँ शताब्दीका डार्विन भनेर चिनिने एडवार्ड इ. विल्सन (Edward O. Wilson) को निधन
२०२१ मार्च २१ चिपको आन्दोलनका अभियन्ता सुन्दरलाल बहुगुणाको निधन
२०२० जुन १४ 
बलिउडका उदीयमान अभिनेता सुशान्त सिंह राजपूतको निधन
२०२० अप्रिल ३० 
बलिउडका महान अभिनेता ऋषि कपुरको निधन
२०२० अप्रिल २९ 
विश्वप्रसिद्ध भारतीय अभिनेता इरफान खानको निधन   

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA