समसामयिक सामान्यज्ञान-२०८२

मानव विकाश सूचकांक, २०२५
● नेपालको मानव विकाश सूचकांक कति रहेको छ ? ०.६२२
● नेपाल कति औं स्थानमा रहेको छ ? १४५ औं स्थान
● मानव विकाश सूचकांक मा प्रथम स्थान कुन देशको रहेको छ ? आइसल्याण्ड
● मानव विकाश सूचकांक मा अन्तिम स्थान कुन देशको रहेको छ ? दक्षिण सुडान
● नेपालिको अपेक्षित आयु कति रहेको छ ? ७०.४ बर्ष
● विद्यालय शिक्षाको मध्यक बर्ष कति रहेको छ ? ४.५
● विद्यालय शिक्षाको अपेक्षित बर्ष कति रहेको छ ? १३.८
● कुल राष्ट्रिय आमदानि प्रतिव्यक्ति कति ? ५७२६ अमेरिकि डलर
●लैङ्गीक विकाश सूचकांक : ०.८५८
● लैङ्गीक असमानता सूचकांक : ०.४८७
तालिका १ (मानव विकास सूचकांक – २०२२)
प्रथम ५ मुलुक | अन्तिम ५ मुलुक | सानो राष्ट्रको स्थिति |
---|---|---|
१. आइरल्यान्ड | १९३ दक्षिण सुडान | 89 श्रीलंका |
२. स्विट्जरल्याण्ड | १९0 चाड | १२५ भुटान |
३. नर्वे | १८९ केन्द्रीय अफ्रिकन गणतन्त्र | १३० भारत |
४. जर्मनी, आइसल्याण्ड | १८९ नाइजर | १३० बंगलादेश |
१४५ नेपाल | ||
१६८ पाकिस्तान | ||
१८१ अफगानिस्तान |
नेपाल सरकारको आ.ब २०८२/८३ को नीति तथा कार्यक्रम
● कहिले पेश गरियो ? वि.सं २०८२ वैशाख १९
● कस्ले पेश गर्नुभयो ? राष्ट्रपति रामचन्द्र पौडेल
प्रस्तावित नीति तथा कार्यक्रमका प्रमुख व्यवस्था
● सबैसग मित्रता, छैन कसैसँग शत्रुता का आधारमा परराष्ट्र सम्बन्ध विस्तार गरिने
●गैरआवासिय नेपालीको क्षमता र सञ्जाललाई उपयोग गरी सार्वजनिक र सांस्कृतिक कुटनितिको माध्यमबाट
अन्र्तराष्ट्रिय स्तरमा मुलुकको पहिचान र सम्मान अभिवृद्धि गरिने
● नेपाललाई योग तथा ध्यान पर्यटन केन्द्र बनाउने घोषणा
● इर्टनमा काम गर्ने विद्यार्थिलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने
● योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने
●आगामी दशकलाई आन्तरिक रोजगार दशक घोषण
● राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिर्माजन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रुपमा सुदृढ गरिने
● पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रुपमा विकास गर्ने
● दिगो आय तथा रोजगारमुलक, वातावरणमैत्री पर्यटन हवाई सेवा र पूर्वाधारमा निजी क्षेत्रको प्रर्वधन गरिने
● सार्वजनिक व्यवस्थापन कम्पनी स्थापना गरिने
● डिजिटल अर्थतन्त्रको विकास गरिने
● आधुनिक कृषिका लागि यान्त्रीकीकरण गरिने
● बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने । बिमा साक्षरता कार्यक्रम सञ्चालन गराईने
सरकारले सार्वजनिक प्रतिष्ठान को व्यवस्थापनका लागि स्वीकृति प्रदान गर्ने निर्णय
• कति वटा प्रतिष्ठानलाई ? सात
• कहिलेको निर्णय हो ? वि.सं २०८२ वैशाख १५ गते बसेको मन्त्रीपरिषदको निर्णय
• सूचीमा कुन कुन प्रतिष्ठान परे ? जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौडा
सिमेन्ट उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, नेपाल ओरिमन्ड म्याग्नेसाइट
नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात
● कहिलेबाट सुरु भयो ? विसं २०८२ वैशाख
● नेपाल प्रहरी स्थापनाको ७० वर्षपछि सङ्गठनभित्र पहिलो पटक स्टाफ कलेज कोर्स सुरु गरिएको ।
● यो कोर्सले प्रहरी सङ्गठनमा सकारात्मक रूपान्तरण ल्याउने विश्वास लिइएको ।
२२०८१ पौष ११ गतेको 'पुलिस लिडरसिप एन्ड स्टाफ कलेज व्यवस्थापन समिति' को बैठकले पुलिस लिडरसिप एन्ड
स्टाफ कोर्स कार्यप्रणाली-२०८१ र प्रवेश परीक्षा कार्यादेश-२०८१ पारित गरेसँगै कोर्सको कार्यान्वयन अघि बढेको ।
२१४ महिनाको यो कोर्स १२ महिना आवासीय प्रशिक्षण र दुई महिना अनुसन्धान (थेसिस) कार्यका लागि छुट्याइएको ।
२०८१ को उत्तम शान्ति पुरस्कार
● कस्लाई प्रदान गरियो ? जीवा लामिछाने (कृतिः अक्षत अन्टार्कटिका)
• पुरस्कारको राशि रु. एक लाख रुपियाँ रहेको ।
● उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि पुरस्कार प्रदान गर्दै आएको ।
नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात
● कहिले बाट सुरु भयो ? विसं २०७७ पुस ६
● के हो न्युक्लियर मेडिसिन सेवा ? खास गरी क्यान्सर, थाइराइड एवं हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो
प्रविधि प्रयोग गरिने ।
● यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवं इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको
अवस्थाबारे जानकारी लिन सकिने ।
देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?
भादा, कैलाली (विसं २०८२ वैशाख)
● थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको
● संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले सो घोषणा गरेको
● धनगढी उपमहानगरपालिका १६ स्थित यो गाउँमा २०६७ सालदेखि होमस्टे सुरु गरिएको ।
● यसै गरी बर्दियाको डल्ला होमस्टे दोस्रो र काठमाडौँको हाँडीगाउँ होमस्टे तेस्रो उत्कृष्ट घोषित भएका ।
● प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल उपर्युक्त होमस्टे क्रमशः रु. एक लाख, रु. ७५ हजार र रु. ५० हजार
पुरस्कारका हकदार बनेका ।
न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी
● को हुन ? ज्ञानीशोभा तुलाधर
● न्यू विजनेस एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको
कदर गर्न सन् २०२१ देखि बर्सेनि यो अवार्ड प्रदान
● बेस्ट वुमन इन्टरप्रेनर : आभा शाह
● इन्सपाइरिङ वुमन इन्टरप्रेनर : गङ्गा छन्त्याल
● युथ वुमन इन्टरप्रेनर : केश्मा थापा
● प्रोफेसनल वुमन अफ
वुमन इन टेक : सुनैता पाण्डे
हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ?
सबैभन्दा पछि बैङ्किङ शाखा पुगेको पालिका बझाङको साइपाल गाँउपालिका हो ।
● सरकारले आव २०८१/८२ को बजेटमा यसै वर्ष साइपालमा बैङ्क शाखा पुऱ्याउने घोषणा गरेको थियो ।
२६७ औं पोपका रूपमा कसलाई चयन गरियो ?
● रोबर्ट फ्रान्सिस प्रिभोस्ट