Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भदौ महिनाको समसामयिक प्रश्नोतर संगालो

  • Ajnabee Khadka
  • September 01, 2026
  • 86

भदौ महिनाको समसामयिक प्रश्नोतर संगालो

Current affairs question and answer collection for the month of Bhadra

१.) जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो?
(A) वि.सं. २०८३ भदौ १
(B) वि.सं. २०८३ साउन १५
(C) वि.सं. २०८२ भदौ १ ✓
(D) वि.सं. २०८३ असार ३०

२.) वि.सं. २०८३ भदौ १ मा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न कसलाई प्रदान गरियो?
(A) जनरल मनोज मुकुन्द नरवणे
(B) जनरल दलबीर सिंह सुहाग
(C) फिल्ड मार्सल के.एम. करिअप्पा
(D) जनरल धिरज सेठ ✓

३.) सन् २०२६ को विश्व फोटोग्राफी दिवसको नारा (Theme) के रहेको छ?
(A) "An Entirely New World"
(B) "Focus on Nature"
(C) "HOME — Capture HOME Through Your Lens" ✓
(D) "Picture for Thousand Year"

४.) सन् २०२६ को विश्व मानवीय सहायता दिवसको नारा (Theme) के रहेको छ?
(A) "Act For Humanity"
(B) "Protect Humanitarians"
(C) "Families of Fallen Humanitarians" ✓
(D) "Climate Change and Disaster Relief"

५.) वि.सं. २०८३ भदौ ३ गते नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा कसलाई नियुक्त गरियो?
(A) किरण पण्डित
(B) दीर्घ रावल ✓
(C) बमबहादुर मिश्र
(D) नीलम ढुङ्गाना तिम्सिना

६.) सन् २०२६ को विश्व लामखुट्टे दिवसको अन्तर्राष्ट्रिय नारा (Theme) के रहेको छ?
(A) "Accelerating the fight against malaria"
(B) "End Malaria for Good"
(C) "Small Bite, Big Threat" ✓
(D) "Reaching the zero malaria target

७.) वि.सं. २०८३ भदौ ४ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका किरण थापा मगर बागमती प्रदेशका कतिऔँ मुख्यमन्त्री हुन्?
(A) पाँचौ ✓
(B) छैटौँ
(C) सातौँ
(D) आठौँ

८.) बंगलादेशको २३ औँ राष्ट्रपति पदमा को निर्वाचित भएको छ?
(A) मोहम्मद सहाबुद्दिन
(B) मिर्जा फखरुल इस्लाम आलमगीर ✓
(C) ओली अहमद
(D) काइजर कमल

९.) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित गठन गरिएको एकाइको नाम के हो?
(A) 'प्रवाह'
(B) 'सेतु' ✓
(C) 'भागीरथ'
(D) 'जलस्रोत'

१०.) सार्वजनिक प्रशासन र नीतिको क्षेत्रमा योगदानबापत 'हेमबहादुर मल्ल सम्मान, २०८२' बाट सम्मानित हुने व्यक्तित्व को हुन्?
(A) डा. रामकण्ठ माकजू श्रेष्ठ
(B) रामेश्वरप्रसाद खनाल ✓
(C) लीलामणि पोखरेल
(D) सुरेन्द्रबहादुर शाह

११.) व्यावसायिक मिश्रित मार्सल आर्ट्स (Professional MMA) मा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाडी को हुन्?
(A) सुस्मिता थापामगर ✓
(B) सरस्वती रानामगर
(C) नीशा अधिकारी
(D) भावना श्रेष्ठ 

१२.) भारतको नयाँ दिल्लीमा आयोजित 'MALHAR 2026' कार्यक्रममा भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णनद्वारा 'युथ गुडविल एम्बेसेडर अनर' (Youth Goodwill Ambassador Honour) बाट सम्मानित हुने नेपाली व्यक्तित्व को हुन्?
(A) न्ह्यु बज्राचार्य
(B) सौरभ शर्मा ✓
(C) दुर्गालाल श्रेष्ठ
(D) सुस्मिता थापामगर

१३.) रसुवागढी-भोटेकोशी क्षेत्रमा भीषण बाढी र क्षति पुऱ्याउने गरी लाङटाङ लिरुङ आसपासबाट हिम-पहिरो (Ice-rock Avalanche) कहिले खसेको थियो?
(A) वि.सं. २०८३ भदौ १ गते (सन् २०२६ अगस्ट १७)
(B) वि.सं. २०८३ भदौ ५ गते (सन् २०२६ अगस्ट २१)
(C) वि.सं. २०८३ भदौ १० गते (सन् २०२६ अगस्ट २६) ✓
(D) वि.सं. २०८३ भदौ १५ गते (सन् २०२६ अगस्ट ३१)

१४.) नर्वेका राजा ह्याराल्ड पाँचौँ (King Harald V) को निधन कहिले भएको हो?
(A) सन् २०२६ अगस्ट १५
(B) सन् २०२६ अगस्ट २०
(C) सन् २०२६ अगस्ट २८ ✓
(D) सन् २०२६ अगस्ट ३०

१५.) जरो किलो प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने 'संस्कृत विशेष सम्मान, २०८३' बाट सम्मानित हुने व्यक्ति को हुन्?
(A) प्रा. डा. माधवप्रसाद पाण्डेय
(B) प्रा. हरिशरण उपाध्याय ✓
(C) स्वामी प्रपन्नाचार्य
(D) डा. शास्त्रदत्त पन्त

१६.) सन् २०२६ को बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको नारा (Slogan) के रहेको छ?
(A) "Truth and Justice for All"
(B) "End Enforced Disappearances"
(C) "Victims first. Actions now" ✓
(D) "Right to Know, Right to Justice"

१७.) वि.सं. २०८३ मा मनाइएको १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको नारा (Slogan) के रहेको छ?
(A) "पुस्तकालयको विकास, समृद्धिको निकास"
(B) "बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य" ✓
(C) "पढाौँ, पढाऔँ : पुस्तकालय जाऔँ"
(D) "ज्ञानको प्रवर्द्धन, पुस्तकालयको संरक्षण"

१८.) सन् २०२६ अगस्ट ३१ मा लियोनल मेस्सीले कति वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्यास लिएका हुन्?
(A) ३७ वर्ष
(B) ३८ वर्ष
(C) ३९ वर्ष ✓
(D) ४० वर्ष

१९.) बङ्गलादेशका दुर्गम नदी क्षेत्रमा अस्पताल जहाजमार्फत सेवा प्रदान गर्ने 'फ्रेन्डसिप' (Friendship) संस्थाकी संस्थापक ___________ रामन म्यागासेसे पुरस्कार, २०२६ (Ramon Magsaysay Award) बाट सम्मानित भएकी छिन्।
(A) जहिरा उमेद
(B) रुना खान ✓
(C) बबिता सिंह
(D) रुवानी खान

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 48
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 91
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 28
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA