Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विक्रम सम्वत २००७ सालअघि नेपालको दैत्य सम्बन्ध भएका मुलुकहरू

  • Bikash Shrestha
  • August 29, 2025
  • 149

विक्रम सम्वत २००७ सालअघि नेपालको दैत्य सम्बन्ध भएका मुलुकहरू

Countries with demonic relations with Nepal before Vikram Samvat 2007

 

वि.स. 2007 साल अघिसम्म नेपालको द्विपक्षीय सम्बन्ध भएका मुलुकहरू

क्रम मुलुक मिति टिप्पणी
पहिलो बेलायत सन् 1816 मार्च 4 (युरोपको पहिलो राष्ट्र)
दोस्रो अमेरिका सन् 1947 अप्रिल 25 (उत्तर अमेरिकाको पहिलो राष्ट्र)
तेस्रो भारत सन् 1947 जुन 13 (एसियाको पहिलो राष्ट्र)
चौथो फ्रान्स सन् 1949 अप्रिल 20  

2007 देखि हालसम्म द्विपक्षीय सम्बन्ध भएका मुलुकहरू

क्रम मुलुक मिति टिप्पणी
पाँचौं चीन सन् 1955 अगस्ट 1  
दशौं इजिप्ट सन् 1957 जुलाई 16 (आफ्रिकाको पहिलो राष्ट्र)
उन्नाइसौं अष्ट्रेलिया सन् 1960 फेब्रुअरी 15 (अष्ट्रेलियाको पहिलो राष्ट्र)
एकत्तिसौं अर्जेन्टिना सन् 1962 जनवरी 1 (दक्षिण अमेरिकाको पहिलो राष्ट्र)

नेपालसँग द्विपक्षीय सम्बन्ध कायम भएका विभिन्न महादेशका पहिलो मुलुकहरू

महादेश देश मिति
युरोप बेलायत सन् 1816
एशिया भारत सन् 1947 जुन 13
उत्तर अमेरिका अमेरिका सन् 1947 अप्रिल 25
अफ्रिका इजिप्ट सन् 1957 जुलाई 16
अष्ट्रेलिया अष्ट्रेलिया सन् 1960 फेब्रुअरी 15
दक्षिण अमेरिका अर्जेन्टिना सन् 1962 जनवरी 1

 

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 71
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 47
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 49
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 144
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 27
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA