Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अर्थतन्त्रमा बागमती प्रदेशको योगदान र स्थिति (आ.व. २०८२/०८३)

  • Ajnabee Khadka
  • June 24, 2026
  • 391

अर्थतन्त्रमा बागमती प्रदेशको योगदान र स्थिति (आ.व. २०८२/०८३)

Contribution and status of Bagmati Province in the economy (A.Y. 2082/83)
  • आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रमा बागमती प्रदेश सबैभन्दा ठूलो हिस्सा ओगट्ने र आर्थिक रूपमा सबैभन्दा सबल प्रदेशका रूपमा रहेको,

अर्थतन्त्रमा बागमती प्रदेशको योगदान र स्थिति (आ.व. २०८२/८३)

सूचक / विवरण
तथ्याङ्क / स्थिति
१.) कुल गार्हस्थ्य उत्पादन (GDP) मा हिस्सा
३६.७ % (सातै प्रदेशमध्ये उच्च)
२.) आर्थिक वृद्धिदर (प्रारम्भिक अनुमान)
५.३९ % (राष्ट्रिय औसत भन्दापनि उच्च)
३.) प्रतिव्यक्ति आय (Per Capita GDP)
२,६४४ अमेरिकी डलर (राष्ट्रिय औसत भन्दापनि उच्च)
४.) कुल विद्युत् उत्पादन क्षमता (हिस्सा)
४५.० % (१,६९८ मेगावाट); (सातै प्रदेशमध्ये उच्च)
५.) स्थानीय तहको खर्च भार
०.२४ (सातै प्रदेशमध्ये उच्च)
६.) उपभोक्ता मुद्रास्फीति (फागुनसम्म)
३.११ %

बागमती प्रदेशको गार्हस्थ्य उत्पादनको क्षेत्रगत संरचना (GDP Structure):

क्षेत्र
योगदान (हिस्सा)
१.) सेवा क्षेत्र (Service)
७६.५ % (सातै प्रदेशमध्ये उच्च)
२.) औद्योगिक क्षेत्र (Industry)
११.७ %
३.) प्राथमिक क्षेत्र (Primary/Agriculture)
११.८ % (सातै प्रदेशमध्ये कम)

मुख्य विशेषताहरू:

  • नेपालको कुल अर्थतन्त्रको झण्डै एक तिहाइभन्दा बढी (३६.७%) हिस्सा बागमती प्रदेशले मात्र ओगटेको,
  • यस प्रदेशको प्रतिव्यक्ति आय (२,६४४) राष्ट्रिय औसत( १,५१३) को तुलनामा निकै बढी र मधेश प्रदेश ($ ९३४) को तुलनामा झण्डै तीन गुणा बढी रहेको,
  • नेपालको कुल विद्युत् उत्पादन क्षमतामा बागमती प्रदेशको योगदान करिब ४५ प्रतिशत (१,६९८ मेगावाट) रहेको,
  • सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाता र योगदानकर्ताहरूको संख्या बागमती प्रदेशमा सबैभन्दा बढी रहेको,
  • बागमती प्रदेशको मुद्रास्फीति (३.११%) राष्ट्रिय औसत (३.६०%) भन्दा कम रहेको,

Categories

  • Current Affairs 769
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 5
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 93
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 69
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 154
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA