Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Ajnabee Khadka
  • October 11, 2026
  • 478

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

Constitutional provisions regarding oath-taking
पदाधिकारी / पद
शपथ लिने निकाय वा अधिकारी
राष्ट्रपति
प्रधान न्यायाधीश समक्ष
उपराष्ट्रपति
राष्ट्रपति समक्ष
प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री
राष्ट्रपति समक्ष
राज्यमन्त्री र सहायक मन्त्री
प्रधानमन्त्री समक्ष
प्रदेश प्रमुख
राष्ट्रपति समक्ष
मुख्यमन्त्री र प्रदेशका मन्त्री
प्रदेश प्रमुख समक्ष
प्रदेशका राज्यमन्त्री र सहायक मन्त्री
मुख्यमन्त्री समक्ष
प्रधान न्यायाधीश
राष्ट्रपति समक्ष
सर्वोच्च अदालतका न्यायाधीश
प्रधान न्यायाधीश समक्ष
उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश
कानून बमोजिम प्रधान न्यायाधीश वा मुख्य न्यायाधीश समक्ष
संघीय संसदका सदस्यहरू (प्रतिनिधि सभा र राष्ट्रिय सभा)
नयाँ संसद (प्रतिनिधि सभा वा राष्ट्रिय सभा) गठन भएपछि सभामुख/अध्यक्ष चयन भइनसकेको अवस्थामा सदनका सबैभन्दा उमेर ढल्केका ज्येष्ठ सदस्यले सुरुमा राष्ट्रपति समक्ष शपथ लिन्छन् र त्यसपछि सोही ज्येष्ठ सदस्यले संसदका अन्य सम्पूर्ण सांसदहरूलाई (सदनको अध्यक्षता गर्दै) पद तथा गोपनीयताको शपथ गराउँछन्; सभामुख वा अध्यक्षको निर्वाचन भइसकेपछि वा पछि मनोनयन/उपनिर्वाचनबाट आउने नयाँ सांसदहरूले भने सभामुख वा अध्यक्ष समक्ष शपथ लिन्छन्,
प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष
राष्ट्रपति समक्ष
प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपअध्यक्ष 
क्रमशः प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष
प्रदेश सभाका सदस्यहरू
प्रदेश सभाका जेष्ठ सदस्य समक्ष— जेष्ठ सदस्यले प्रदेश प्रमुख समक्ष सपथ लिन्छन्,
प्रदेश सभाका सभामुख र उपसभामुख
प्रदेश प्रमुख समक्ष
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू
राष्ट्रपति समक्ष
गाउँपालिका/नगरपालिका प्रमुख वा अध्यक्ष
मुख्य निर्वाचन अधिकृत वा जिल्ला न्यायाधीश समक्ष
गाउँ/नगर उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरू
गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुख समक्ष

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 148
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 130
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 36
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA