Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विभिन्न संघ संस्थाका हालसम्म सम्पन्न सम्मेलन र आगामी सम्मेलनहरू

  • Ajnabee Khadka
  • April 13, 2026
  • 506

विभिन्न संघ संस्थाका हालसम्म सम्पन्न सम्मेलन र आगामी सम्मेलनहरू

Conferences held so far and upcoming conferences of various organizations
संघ/संस्था कति औँ मिति देश अब हुने सम्मेलन
UNO ८० औँ २०२५ सेप्टेम्बर ५-२५ न्यूयोर्क २०२६ मा न्यूयोर्क
सार्क (SAARC) १८ औँ २०१४ नोभेम्बर १०-११ काठमाडौं सन् २०१४ मा काठमाडौंमा १८ औं शिखर सम्मेलन भएयता पाकिस्तानमा हुने भनिएको १९ औं सम्मेलन क्षेत्रीय राजनीतिक विवादका कारण अहिलेसम्म हुन नसकेको,
आसियान (ASEAN) ४७ औँ २०२५ अक्टोबर २६-२८ मलेसिया २०२६ मा फिलिपिन्समा
बिमस्टेक (BIMSTEC) छैटौँ २०२५ अप्रिल २-४ थाइल्याण्ड २०२७ मा बंगलादेशमा
कोप (COP) ३० औँ २०२५ नोभेम्बर १०-२१ ब्राजिल २०२६ मा टर्कीमा
ब्रिक्स (BRICS) १७ औँ २०२५ जुलाई ६-७ ब्राजिल २०२६ मा भारतमा
जी-२० (G20) २० औँ २०२५ नोभेम्बर २२-२३ दक्षिण अफ्रिका २०२६ मा अमेरिका
जी-७ (G7) ५१ औँ २०२५ जुन १५-१७ क्यानाडा २०२६ मा फ्रान्समा
NATO ३५ औँ २०२५ जुन २४-२५ नेदरल्याण्ड २०२६ मा टर्कीमा
NAM १९ औँ २०२४ जनवरी १५-२० युगान्डाको कम्पाला २०२७ मा उज्वेकिस्तान
WTO १३ औँ २०२४ फेब्रुअरी २६ – मार्च २ अबुधाबी, UAE क्यामरुन

 

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 157
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 102
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 172
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA