Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको वर्तमान आर्थिक अवस्था र भविष्यका लक्ष्यहरूको तुलनात्मक अध्ययन तालिका

  • Ajnabee Khadka
  • April 27, 2026
  • 520

नेपालको वर्तमान आर्थिक अवस्था र भविष्यका लक्ष्यहरूको तुलनात्मक अध्ययन तालिका

Comparative study table of Nepal's current economic situation and future goals
क्र.स विषय एकाई हालको अवस्था (आर्थिक सर्वेक्षण ०८१/०८२) १६ औं योजना दिगो विकासको योजना दीर्घकालीन लक्ष्य (२१००/२१०१)
१ प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर १५१७ २३५१ २९०० १२१००
२ निरपेक्ष गरिबी प्रतिशत २०.२७ १२ ८ ०
३ आर्थिक वृद्धिदर प्रतिशत ४.६१ ७.३ १०.३ ६
४ विद्युत पहुँच प्राप्त परिवार प्रतिशत ९९ १०० ९९ १००
५ विद्युत उत्पादन मेगावाट ३६०२ ११७६९ १५००० ४००००
६ श्रम सहभागिता दर (१५ वर्ष भन्दा माथिका) प्रतिशत ३८.५ ५० - ७२
७ ईन्टरनेटको पहुँच प्राप्त जनसंख्या प्रतिशत - ९० ९५ १००
८ अपेक्षित आयु वर्ष ७१.३ ७३ ७५ ८०
९ मातृ मृत्युदर जना प्रति लाख १५१ ८५ ७० २०
१० बाल मृत्युदर जना प्रति हजार ३३ २२ २० ८
११ साक्षरता दर (५ वर्ष माथिको) प्रतिशत ७६.३ ८५ - ९९
१२ लैंगिक विकास सूचकांक सूचकांक ०.८८५ ०.९६७ - ०.९९
१३ मानव विकास सूचकांक सूचकांक ०.६२२ ०.६५० - ०.७६०
१४ बहुआयामिक गरिबी प्रतिशत १७.४ - १० ३
१५ प्रतिव्यक्ति विद्युत खपत किलोवाट प्रतिघण्टा ४१२ ७०० १५०० -
१६ प्रति दिन प्रति पर्यटक खर्च अमेरिकी डलर ४०.८ ८५ १०० -
१७ प्रति पर्यटक औसत बसाई दिन १३.३ १५ १७ -
१८ बेरोजगारी दर प्रतिशत १२.६ ५ ८ -
१९ मुद्रा स्फीति प्रतिशत ४.७२ ५ - ५

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 74
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 48
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 129
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA