Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहासमा बजेट

  • Ajnabee Khadka
  • January 22, 2026
  • 983

नेपालको इतिहासमा बजेट

Budget in the history of Nepal
विवरण जानकारी
नेपालमा बजेटको औपचारिक सुरुवात? वि.सं २००८ माघ २१
तत्कालिन प्रधानमन्त्री? मातृका प्रसाद कोइराला
तत्कालिन अर्थमन्त्री? सुवर्णशमशेर जबरा
नेपालको पहिलो बजेट? ५ करोड २५ लाख २९ हजार
वि.सं २०१३ पछि बजेटलाई? साधारण खर्च र विकास खर्चमा वर्गीकरण गरियो
आर्थिक वर्ष २०२६/२७ देखि? कार्यक्रममूलक बजेटको अभ्यास सुरु भएको
वि.सं २०५९/६० देखि? मध्यकालिन खर्च संरचनाको अभ्यास
वि.सं २०५८/५९ देखि? कार्यक्रममूलक बजेटको अभ्यास
वि.सं २०६४/६५ देखि? लैङ्गिक उत्तरदायी बजेटको सुरुवात
वि.सं २०५१ मा? नेपालको सामाजिक सुरक्षामुखी पहिलो बजेट
वि.सं २०६५/०६६ मा? नेपालको इतिहासकै सबैभन्दा समावेशी बजेट
हाल नेपालमा?
  • संघीय बजेट: जेठ १५ गते प्रस्तुत गरिनुपर्ने व्यवस्था
  • प्रदेश बजेट: असार १ प्रस्तुत गरिनुपर्ने व्यवस्था
  • स्थानीय बजेट: असार १० भित्र प्रस्तुत गरिनुपर्ने व्यवस्था

 

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 29
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 198
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 97
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 88
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA