Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Ajnabee Khadka
  • October 26, 2026
  • 302

बेष्ट बैंक अवार्ड, २०२६

Best Bank Award, 2026
  • बेष्ट बैंक अवार्ड, २०२६ बाट पुरस्कृत बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड (Global IME Bank Limited)— ग्लोबल आइएमई बैंकले यो प्रतिष्ठित अवार्ड लगातार तेस्रो वर्ष (सन् २०२४, २०२५ र २०२६) प्राप्त गरेको,
  • बैंकको तर्फबाट पुरस्कार ग्रहणकर्ता: नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मी
  • अवार्डको इतिहासमै "बेष्ट बैंक अवार्ड (Best Bank Award)" प्राप्त गर्ने पहिलो नेपाली बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड
  • पुरस्कार वितरण समारोह: सन् २०२६ अक्टोबर २४ (वि.सं. २०८३ कार्तिक ७ गते)
  • आयोजक संस्था: संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका "Global Finance Magazine" द्वारा
  • पुरस्कार वितरण स्थल: थाइल्याण्डको राजधानी बैंकक
  • संस्करण (सन् २०२६ मा): ३३ औं संस्करण
  • यो अवार्ड विश्वका १५० भन्दा बढी देश र क्षेत्रका उत्कृष्ट बैंकहरूलाई वर्गीकरण गरी प्रदान गरिन्छ,
  • पुरस्कार छनोटका प्रमुख आधारहरू: वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता, भौगोलिक/डिजिटल पहुँच, रणनीतिक साझेदारी, कृत्रिम बुद्धिमता (AI) को प्रयोग, दिगो कर्जा र जोखिम व्यवस्थापन
  • नेपालका सबै ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 139
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 124
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 36
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 121
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 252
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA