Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

ASEAN को ११ औं सदस्य राष्ट्र: टिमोर-लेस्टे

  • Ajnabee Khadka
  • January 18, 2026
  • 917

ASEAN को ११ औं सदस्य राष्ट्र: टिमोर-लेस्टे

ASEAN's 11th member state: Timor-Leste
  • टिमोर-लेस्टे दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको संगठन (Association of Southeast Asian Nations (ASEAN)) को ११ औं सदस्य राष्ट्र बनेको,
  • सन् १९९९ पछि आसियानको पहिलो सदस्यता विस्तार,
  • सदस्यता ग्रहण मिति: २६ अक्टोबर, २०२५
  • सदस्यता ग्रहण अवसर: ४७ औं आसियान शिखर सम्मेलन (47th ASEAN Summits) मा,
  • टिमोर-लेस्टेको पुर्ण सदस्यता संगै आसियन राष्ट्रहरुको संख्या: ११

सदस्यता प्राप्तिको यात्रा (समयरेखा):

वर्ष प्रमुख कोशेढुङ्गा
२०११ टिमोर-लेस्टेद्वारा आसियान सदस्यताका लागि औपचारिक आवेदन,
२०२२ आसियान नेताहरूद्वारा सैद्धान्तिक रूपमा सदस्यता स्वीकार र 'पर्यवेक्षक राष्ट्र' (Observer Status) को दर्जा प्रदान,
२०२३ 'पूर्ण सदस्यताका लागि मार्गचित्र' (Roadmap for Full Membership) तर्जुमा र कार्यान्वयन,
२०२५ सदस्यता सम्बन्धी घोषणापत्रमा हस्ताक्षर र पूर्ण सदस्यता प्राप्ति
 
यससंगै;
४७ औं आसियान शिखर सम्मेलन (47th ASEAN Summit):
  • आयोजना मिति: २६ – २८ अक्टोबर, २०२५
  • आयोजक राष्ट्र: मलेसिया
  • स्थान: क्वालालम्पुर (Kuala Lumpur)
  • अध्यक्षता: अनवर इब्राहिम (मलेसियाका प्रधानमन्त्री)
  • नारा (Theme): "समावेशिता र दिगोपना" (Inclusivity and Sustainability)
  • सम्मेलनको सबैभन्दा महत्वपूर्ण पक्ष: टिमोर-लेस्टे (Timor-Leste) लाई औपचारिक रूपमा आसियानको ११ औं पूर्ण सदस्य राष्ट्रका रूपमा स्वीकार,

४७ औं आसियान शिखर सम्मेलन (२०२५) को मुख्य सत्रहरूको सारांश:

सत्र / बैठकको नाम सहभागीहरू / मुख्य वक्ता मुख्य एजेन्डा र निर्णयहरू
४७ औं आसियान पूर्ण सत्र (Plenary Session) आसियान नेताहरू, क्यानाडाका प्रम, EU अध्यक्ष, IMF प्रबन्ध निर्देशक क्षेत्रीय एकीकरण, आर्थिक वृद्धि, कनेक्टिभिटी र ग्लोबल म्याक्रोइकोनोमिक समीक्षा,
रिट्रिट सत्र (Retreat Session) आसियान सदस्य राष्ट्रका नेताहरू म्यानमारको राजनीतिक र मानवीय संकट समाधानका लागि 'पाँच-बुँदे सहमति' को समीक्षा,
आसियान प्लस वन (ASEAN Plus One) आसियान + ७ संवाद साझेदारहरू (अष्ट्रेलिया, चीन, भारत, जापान, कोरिया, रूस, अमेरिका) व्यापार, डिजिटल अर्थतन्त्र, नवीकरणीय ऊर्जा र आपूर्ति श्रृंखला (Supply Chain) मा छलफल,
आसियान-न्युजिल्याण्ड विशेष समिट आसियान र न्युजिल्याण्डका नेताहरू सम्बन्धको ५० औं वर्षगाँठ मनाउँदै 'विस्तृत रणनीतिक साझेदारी' (CSP) को घोषणा,
२८ औं आसियान प्लस थ्री (APT) आसियान + चीन, जापान र दक्षिण कोरिया डिजिटल अर्थतन्त्र, स्वास्थ्य, शिक्षा र समुद्री सहयोगमा केन्द्रित,
२० औं पूर्वी एसिया समिट (EAS) १९ सहभागी राष्ट्रहरू + ब्रजिल (BRICS अध्यक्ष) र दक्षिण अफ्रिका (G20 अध्यक्ष) क्षेत्रीय शान्ति, स्थिरता र २० वर्षको उपलब्धिहरूको समीक्षा,
तेस्रो AZEC बैठक एसिया जिरो एमिशन कम्युनिटीका नेताहरू शून्य कार्बन उत्सर्जन (Net Zero) र हरित ऊर्जा प्रवर्द्धन,
पाँचौं RCEP शिखर सम्मेलन RCEP सदस्य राष्ट्रहरू क्षेत्रीय बृहत् आर्थिक साझेदारी र व्यापारिक सहजीकरण,
नेतृत्व हस्तान्तरण समारोह मलेसिया र फिलिपिन्स मलेसियाद्वारा फिलिपिन्स लाई सन् २०२६ को लागि आसियान अध्यक्षता हस्तान्तरण,
 

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 94
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 87
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 177
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 23
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 209
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA