Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३ (आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादनमा आधारित)

  • Ajnabee Khadka
  • May 27, 2026
  • 321

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३ (आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादनमा आधारित)

Annual Status Review of Public Institutions, 2083 (Based on Performance of Financial Year 2081/82)
क्र.सं.
प्रमुख परिसूचकहरू (Key Indicators)
इकाई
आ.व. २०८१/८२ (समीक्षा २०८३)
१.
संस्थानको संख्यात्मक स्थिति
   
 
कुल संस्थान संख्या
वटा
४५
 
वित्तीय विवरण समीक्षामा समेटिएका
वटा
४३
 
नाफामा रहेका संस्थान
वटा
२८
 
सबैभन्दा धेरै नाफा कमाउने सार्वजनिक संस्थान (एकल)
 
नेपाल आयल निगम लिमिटेड
 
नोक्सानीमा रहेका संस्थान
वटा
१५
 
सबैभन्दा धेरै घाटामा रहेको सार्वजनिक संस्थान (एकल)
 
नेपाल वायुसेवा निगम
 
कारोबार शून्य रहेका संस्थान
वटा
२ (नेशनल कन्स्ट्रक्सन कम्पनी लि. र नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी सेवा प्रा. लि.)
२.
वित्तीय अवस्था (वासलातका आधारमा)
रु. लाखमा
 
 
कुल चुक्ता पूँजी (Paid-up Capital)
"
४२,८३,३८२.६३
 
जगेडा कोष (Reserves)
"
५२,९१,३१५.७९
 
सञ्चित नाफा (Retained Profit)
"
१०,५४,५४२.३७
 
शेयरधनी कोष (Networth)
"
१,०७,३२,८३१.५९
 
कुल सम्पत्ति/दायित्व (Total Assets)
"
३,२०,६९,१०७.६२
 
कुल वैदेशिक ऋण (Long term Debt)
"
१,०४,५१,४९३.९४
३.
कार्यसम्पादन (नाफा-नोक्सानका आधारमा)
रु. लाखमा
 
 
कुल सञ्चालन/विक्री आय
"
६७,०५,५९३.०६
 
कुल आय (Total Income)
"
७२,११,४७७.१४
 
कुल खर्च (Total Expense)
"
६७,६०,६२७.७५
 
खुद नाफा (Net Profit)
"
४,५०,८४९.४०
४.
आर्थिक योगदान र रोजगारी
   
 
कुल गार्हस्थ्य उत्पादन (GDP) मा योगदान
%
१०.८५
 
सरकारलाई बुझाएको लाभांश
रु. लाखमा
८३,७७६.००
 
आयकर (Income Tax)
"
१,४९,६९५.८१
 
मूल्य अभिवृद्धि कर (VAT)
"
५,२३,३०७.९८
 
राज्यकोषमा कुल योगदान
रु. लाखमा
१६,४९,६२६.९१
 
कुल कर्मचारी संख्या
जना
३०,३५२
 
प्रति कर्मचारी खुद नाफा योगदान
रु. लाखमा
१४.८५

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 93
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 78
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 93
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA