Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अर्थ मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८१/०८२

  • Ajnabee Khadka
  • February 25, 2026
  • 542

अर्थ मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८१/०८२

Annual Report of the Ministry of Finance, 2081/082

राजस्व सङ्कलनको अवस्था (आ.व. २०८१/८२):

विवरण रकम (रु. मा) लक्ष्यको तुलनामा प्रगति (%)
कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख -
गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख -
अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख -
जम्मा राजस्व सङ्कलन ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख ८४.२८%
राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख १००%

 

वैदेशिक सहायता र सार्वजनिक ऋण परिचालन:

सहायता/ऋणको प्रकार रकम (रु. मा) हिस्सा (%)
वैदेशिक सहायता (अनुदान) २३ अर्ब ५३ करोड १५.८०%
वैदेशिक सहायता (ऋण) १ खर्ब २५ अर्ब ४० करोड ८४.२०%
जम्मा वैदेशिक सहायता १ खर्ब ४८ अर्ब ९३ करोड १००%
     
आन्तरिक ऋण ३ खर्ब २९ अर्ब ९९ करोड -
बाह्य ऋण १ खर्ब २५ अर्ब ४० करोड -
जम्मा सार्वजनिक ऋण ४ खर्ब ५५ अर्ब ३९ करोड -

 

बजेट विनियोजन र खर्चको अवस्था:

खर्चको शीर्षक विनियोजन (रु. मा) यथार्थ खर्च (रु. मा) खर्च प्रतिशत (%)
चालु खर्च ११ खर्ब ४० अर्ब ६७ करोड ९ खर्ब ५६ अर्ब ३६ करोड ८३.८४%
पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड २ खर्ब २३ अर्ब ९४ करोड ६३.५६%
वित्तीय व्यवस्था ३ खर्ब ६७ अर्ब २८ करोड ३ खर्ब ३२ अर्ब ६७ करोड ९०.५८%
कुल बजेट १७ खर्ब ९३ अर्ब ३० करोड १५ खर्ब १२ अर्ब ९८ करोड ८४.३३%

 

बाह्य क्षेत्र र आर्थिक सूचकहरू:

सूचक विवरण/परिवर्तन रकम/दर
कुल वस्तु निर्यात ८१.८% वृद्धि रु. २ खर्ब ७७ अर्ब ३ करोड
कुल वस्तु आयात १३.३% वृद्धि रु. १८ खर्ब ४ अर्ब ९२ करोड
आयात (भारत) वृद्धि  ७.५%
आयात (चीन) वृद्धि  १४.२%
वैदेशिक लगानी ४१.८% वृद्धि रु. १५ अर्ब २ करोड
विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्त रु. २६ खर्ब ७७ अर्ब ६८ करोड
आर्थिक वृद्धिदर अनुमानित ४.६१%
अर्थतन्त्रको आकार अनुमानित रु. ६१ खर्ब ७ अर्ब २२ करोड

 

करदाता र प्रणाली सुधार:

विवरण २०८१ असार मसान्त २०८२ असार मसान्त
स्थायी लेखा नम्बर (PAN) लिने संख्या ६२ लाख २६ हजार ६९ लाख ९९ हजार

 

केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS):

  • थप आबद्ध गर्ने लक्ष्य: ३४०७ करदाता
  • वास्तविक आबद्धता: ४१११ करदाता

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 57
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 78
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 136
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA