Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको आगामी ३ वर्षको आर्थिक वृद्धिदर कति हुने अनुमान छ?

  • Bikash Shrestha
  • September 30, 2025
  • 73

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको आगामी ३ वर्षको आर्थिक वृद्धिदर कति हुने अनुमान छ?

According to the report released by the National Planning Commission, what is the estimated economic growth rate of Nepal for the next 3 years?

●७.१ प्रतिशत
● आयोगले २०८२ असारमा आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म लागु हुने मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको ।
● संरचनाले तीन वर्षभित्र सङ्घीय सरकारले खर्च गर्ने योजना, प्राथमिकताका आयोजना, स्रोत व्यवस्थापन र बजेटको विनियोजन प्रक्रिया स्पष्ट पारेको । यसले १६ औं योजना' तथा दिगो विकास लक्ष्यसँग समन्वय हुने सार्वजनिक खर्च प्रणालीको आधार तयार गरेको ।
● आव २०८२/८३ देखि २०८४/८५ मा मुलुकको औसत आर्थिक विकास ७.१ प्रतिशत रहने अनुमान गरिएको ।
● प्रतिवेदनले चालु आव २०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने अनुमान गरेको ।
● चालु आवमा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब पुगेको ।
● आव २०६७/६८ मा १५ खर्ब ५९ अर्ब रहेको जिडिपी १५ वर्षमा पाँच गुणाले बढेको आयोगले जनाएको ।
● यो अवधिमा जिडिपीको वार्षिक वृद्धिदर सबैभन्दा धेरै आव २०७३/७४ मा ८.९८ प्रतिशत र सबैभन्दा कम आव २०७६/७७ मा २.३७ प्रतिशतमा सीमित रही औसत ४.३० प्रतिशत रहेको ।
● विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ८१८ अमेरिकी डलरबाट बढेर यस वर्ष १५१७ अमेरिकी डलर पुग्ने अनुमान रहेको ।

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 47
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 61
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 52
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 68
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA