Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा प्रदेशगत योगदान

  • Ajnabee Khadka
  • May 29, 2026
  • 296

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा प्रदेशगत योगदान

According to the Economic Survey 2082/83, the provincial contribution to Nepal's gross domestic product (GDP)
प्रदेशको नाम
योगदान (प्रतिशतमा)
हिस्साको अवस्था
बागमती प्रदेश
३६.७ %
सबैभन्दा बढी योगदान
कोशी प्रदेश
१५.८ %
दोस्रो स्थान
लुम्बिनी प्रदेश
१४.२ %
तेस्रो स्थान
मधेश प्रदेश
१३.१ %
चौथो स्थान
गण्डकी प्रदेश
९.० %
पाँचौ स्थान
सुदूरपश्चिम प्रदेश
७.० %
छैटौ स्थान
कर्णाली प्रदेश
४.२ %
सबैभन्दा कम योगदान
  • कुल गार्हस्थ्य उत्पादनको आकार: आर्थिक वर्ष २०८२/८३ मा प्रचलित मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब ९ करोड रहने प्रपेक्षण गरिएको,
  • आर्थिक वृद्धिदर: चालु आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धिदर (५.३९ प्रतिशत) सबैभन्दा उच्च रहेको छ भने मधेश प्रदेशको सबैभन्दा न्यून (१.३१ प्रतिशत) रहको,
  • प्रतिव्यक्ति आय: प्रदेशगत रूपमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २,६४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर,

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 75
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 74
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 92
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA