Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भगवान विष्णुका दश अवतार (दशावतार) को संक्षिप्त विवरण तालिका

  • Ajnabee Khadka
  • May 15, 2026
  • 441

भगवान विष्णुका दश अवतार (दशावतार) को संक्षिप्त विवरण तालिका

A Brief Description Table of the Ten Avatars (Dasavatar) of Lord Vishnu
क्र.सं. अवतारको नाम युग संक्षिप्त विवरण (को थिए?)
१ मत्स्य सत्य युग प्रलय कालमा वेद र पृथ्वीको रक्षा गर्ने महामाछा भगवान विष्णुको माछा रुपी अवतार,
२ कूर्म सत्य युग समुद्र मन्थनका बेला मन्दराचल पर्वतलाई आफ्नो पिठ्युँमा बोक्ने कछुवा रुपी अवतार,
३ वराह सत्य युग पृथ्वी (भूमि देवी) लाई समुद्रको गहिराईबाट आफ्नो शक्तिशाली दाह्रा (tusks) मा राखेर उद्धार गर्ने बँदेल रुपी अवतार,
४ नृसिंह सत्य युग आफ्ना परम भक्त प्रह्लादको रक्षा गर्न र अभिमानी दैत्य हिरण्यकशिपुको वध गर्न भगवान विष्णुद्वारा लिइएको आधा सिंह र आधा मानिसको अवतार,
५ वामन त्रेता युग दानव राजा बलि (प्रह्लादका नाति) को अहंकारलाई तोड्न र देवताहरूलाई स्वर्ग फिर्ता दिलाउन आएका ब्राह्मण,
६ परशुराम त्रेता युग महर्षि जमदग्नि र रेणुकाका छोराको रूपमा जन्मनुभएका संसारबाट पापी र अत्याचारी क्षत्रीय राजाहरूको अन्त्य गर्ने र धर्मको रक्षा गर्ने बन्चरो (Parasu) धारी ब्राह्मण योद्धा,
७ राम त्रेता युग मर्यादा पुरुषोत्तम, रावणको वध गरी धर्मको स्थापना गर्ने अयोध्याका राजा,
८ कृष्ण द्वापर युग महाभारत युद्धका सूत्रधार, गीताको उपदेश दिने र कंशको वध गर्ने लीलाधारी,
९ बुद्ध कलियुग शान्ति, अहिंसा र अध्यात्मको मार्ग देखाउने शाक्यमुनि गौतम बुद्ध,
१० कल्कि कलियुग कलियुगको अन्त्यमा पापको नाश र नयाँ सत्य युगको सुरुवात गर्न आउने भनिएका योद्धा (भावी अवतार)

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 77
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 63
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 146
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA