Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

५२ औं G-7 शिखर सम्मेलन

  • Ajnabee Khadka
  • June 27, 2026
  • 406

५२ औं G-7 शिखर सम्मेलन

52nd G7 Summit
विषय विवरण
आयोजना मिति सन् २०२६ जुन १५ देखि १७ सम्म (वि.सं. २०८३ असर १ देखि ३ गते)
संस्करण ५२ औं
आयोजक राष्ट्र/स्थान एभियान-लेस-बेंस (Évian-les-Bains), फ्रान्स
मुख्य नारा (Theme) "Working Together to Address Major International Challenges"
अध्यक्षता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ (Emmanuel Macron)
G-7 का ७ सदस्य राष्ट्रहरू र युरोपेली संघ (EU) का प्रमुख प्रतिनिधिहरू

१.) फ्रान्स: इमानुएल म्याक्रोँ

२.) क्यानडा: मार्क कार्नी

३.) जर्मनी: फ्रेडरिक मर्ज

४.) इटाली: जोर्जिया मेलोनी

५.) जापान: सानाए ताकाइची

६.) बेलायत (UK): किर स्टार्मर

७.) अमेरिका (USA): डोनाल्ड ट्रम्प 

८.) युरोपेली संघ (EU): एन्टोनियो कोस्टा र उर्सुला भोन डेर लेयन

सम्मेलनका मुख्य एजेन्डा र निर्णयहरू
  • भू-राजनीतिक घटनाक्रम: सम्मेलन सुरु हुनु केही घण्टा अघि मात्र अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सम्झौता र युक्रेन-रुस युद्धको आगामी रणनीतिबारे गहन छलफल भएको,
  • चीनमाथिको निर्भरता कम गर्ने: विश्व बजारमा महत्त्वपूर्ण खनिज पदार्थहरू (Critical Minerals) को आपूर्तिमा चीनको एकाधिकार तोड्न र आत्मनिर्भर बन्ने रणनीति तय गरिएको,
  • विश्वव्यापी असन्तुलन: व्यापारिक तथा वित्तीय क्षेत्रमा देखिएका विश्वव्यापी आर्थिक असन्तुलन कम गर्ने फ्रान्सको प्राथमिकता अनुरूप साझा प्रतिवद्धता जनाइएको,
  • अन्य विषयहरू: संगठित अपराध, बालबालिकाको अनलाइन सुरक्षा, स्वास्थ्य (क्यान्सर विरुद्धको लडाइँ र कंगोको इबोला महामारी नियन्त्रण) तथा मानव तस्करी नियन्त्रणमा संयुक्त घोषणापत्र जारी गरिएको,
ऐतिहासिक रेकर्ड एभियान (Évian) शहर दुई पटक (सन् २००३ को २९ औं G8 र सन् २०२६ को ५२ औं G7) शिखर सम्मेलन आयोजना गर्ने पहिलो फ्रान्सेली शहर बनेको,
अघिल्लो सम्मेलन ५१ औं G-7 सम्मेलन (२०२५): कानानास्किस, क्यानडा

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 91
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 67
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 152
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA