Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

३१ वटा मौलिक हकहरू

  • Bikash Shrestha
  • August 29, 2025
  • 106

३१ वटा मौलिक हकहरू

31 fundamental rights


धारा १६ देखि २० सम्म : " सस्वस सं न्या"
१६ - सम्मान पूर्वक बाँच्न पाउने हक
१७ - स्वतन्त्रताको हक
१८ - समानताको हक
१९ - सञ्चारको हक
२० - न्याय सम्बन्धी हक


धारा २१ देखि २३ सम्मः "अ या नि"
२१ - अपराध पीडितको हक
२२ - यातना विरुद्धको हक
२३ - निवारक नजरबन्द विरुद्धको हक
धारा २४ देखि २७ सम्म : " छु स धा सू"
२४ - छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक
२५ - सम्पतिको हक
२६ - धार्मिक स्वतन्त्रताको हक
२७ - सूचनाको हक


धारा २८ देखि ३१ सम्म : "गो शो स्व शि"
२८ - गोपनीयताको हक
२९ - शोषण विरद्धको हक
३० - स्वच्छ वातावरणको हक
३१ - शिक्षा सम्बन्धी हक


धारा ३२ देखि ३६ सम्मः "भा रो श्र स्वा खा
३२ - भाषा तथा संस्कृतिको हक
३३- रोजगारीको हक
३४ - श्रमको हक
३५- स्वास्थ्य सम्बन्धी हक
१२३६ - खाद्य सम्बन्धी हक


धारा ३७ देखि ४० सम्म : "आ म बा द "
३७ - आवासको हक
३८ - महिलाको हक
३९- बालबालिकाको हक
४० - दलितको हक


धारा ४१ देखि ४६ सम्मः " जे सा साउदे सं "
४१- जेष्ठ नागरिकको हक
४२ - सामाजिक न्यायको हक
४३ - सामाजिक सुरक्षाको हक
४४ - उपभोक्ताको हक
४५ - देश निकाला विरुद्धको हक
४६- संवैधानिक उपचारको हक

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 71
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 47
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 49
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 144
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 27
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA