Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

३०औं जलवायु शिखर सम्मेलन (COP 30)

  • Ajnabee Khadka
  • November 25, 2025
  • 1464

३०औं जलवायु शिखर सम्मेलन (COP 30)

30th Climate Summit (COP 30)
  • कहाँ भएको? ➡️ ब्राजिलको बेलेम सहरमा
  • कहिले भएको? ➡️ १० नोभेम्बर २०२५ देखि २१ नोभेम्बर २०२५
  • मुख्य एजेन्डा के हो? ➡️ जीवाश्म इन्धनको खपत विस्थापन, वन, समुद्र र जैविक विविधता संरक्षण अभिवृद्धि, कृषि र खाद्य प्रणालीको रूपान्तरण, मानव पोषण र सामाजिक विकास तथा प्रविधि, क्षमता अभिवृद्धि र विश्वव्यापी तापक्रम वृद्धि लाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने प्रतिबद्धतालाई कार्यान्वयन
  • नेपाल कसको नेतृत्वमा COP 30 मा सहभागी भएको? ➡️ कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियार (१ सदस्यसहित)
  • नेपालले सम्मेलनमा सगरमाथा संवादका निष्कर्षका साथै जलवायुजन्य हानि नोक्सानी, अनुकूलन, न्यूनीकरण, कार्बन वित्त र पेरिस सम्झौताको धारा ६ सम्बन्धी एजेन्डाहरू प्रस्तुत गरेको,
  • जलवायु वित्त, पारदर्शिता ढाँचा, पर्वतीय मुद्दा, क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरणमा केन्द्रित विषयहरू पनि नेपालका प्राथमिक एजेन्डामा रहेका, नेपालले COP-३० को पूर्वसन्ध्यामा यही कार्तिक २० र २१ गते 'लिडर समिट' को आयोजना गरेको,
  • COP को पूरा रूप? ➡️ Conference of the Parties
  • पहिलो कॉप सम्मेलन (COP 1) कहिले र कहाँ भएको? ➡️ २८ मार्च देखि ७ अप्रिल, १९९५, जर्मनीको बर्लिनमा
  • आगामी COP 31 कहिले र कहाँ हुने? ➡️ सन् २०२६, अष्ट्रेलियाको एडिलेडमा
  • COP 29 कहाँ सम्पन्न भएको? ➡️ अजरबैजानको बाकुमा (११ नोभेम्बर-२२ नोभेम्बर, २०२४)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 66
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 59
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 139
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA