Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०औँ एसियाली खेलकुद

  • Ajnabee Khadka
  • October 05, 2026
  • 535

२०औँ एसियाली खेलकुद

20th Asian Games
  • संस्करण: एसियाली खेलकुदको २०औँ संस्करण
  • आयोजक राष्ट्र र सहर: जापानको आइची प्रदेश र नागोया सहर (Aichi-Nagoya, Japan) — जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गरेको (यसअघि टोकियोमा सन् १९५८ र हिरोसिमा सन् १९९४ मा आयोजना गरिएको,)
  • आयोजना अवधि: सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म (वि.सं. २०८३ असोज ३ देखि १८)
  • २०औँ एसियाली खेलकुदको आधिकारिक नारा (Motto): "Imagine One Asia"
  • आधिकारिक मस्कट (Mascot): 'होनोइओन (HONOHON)' — यसको स्वरूप आयोजक सहर नागोयाको ऐतिहासिक पहिचान 'शाचिहोको (Shachihoko)'; बाघको टाउको र कार्प माछाको शरीर भएको पौराणिक संरक्षक जीवबाट प्रेरित
  • सहभागी राष्ट्रहरू: एसियाली ओलम्पिक काउन्सिल (Olympic Council of Asia - OCA) का ४५ सदस्य राष्ट्रहरू
  • कुल खेलाडी संख्या: १०,७८७ जना
  • खेल संख्या: कुल ४३ खेलहरू समावेश
  • कुल स्पर्धा (Events): ४६९ स्वर्ण पदकका लागि
  • नयाँ खेलहरू: सर्फिङ (Surfing), मिश्रित मार्सल आर्ट्स (Mixed Martial Arts), प्याडेल (Padel), टेकबल (Teqball) र भर्चुअल तेक्वान्दो (Virtual Taekwondo)
  • सन् २०३० को एसियाली खेलकुद (२१औँ संस्करण): कतारको दोहामा आयोजना गरिने,

पदक तालिकाको अन्तिम नतिजा (शीर्ष १० राष्ट्रहरू)

वरियता (Rank) राष्ट्रहरु स्वर्ण (Gold) रजत (Silver) कास्य (Bronze) जम्मा
१
जनवादी गणतन्त्र चीन (People's Republic of China)
१६९
८९
८३
३४१

२
जापान (Japan)
८३
९५
९१
२६९

३
कोरिया गणतन्त्र (Republic of Korea)
३९
४३
६८
१५०

४
भारत (India)
२१
२७
३७
८५

५
उज्बेकिस्तान (Uzbekistan)
२१
२५
२४
७०

६
इरान इस्लामिक गणतन्त्र (Islamic Republic of Iran)
१९
१८
१५
५२

७
थाइल्यान्ड (Thailand)
१८
१३
२१
५२

८
कजाकिस्तान (Kazakhstan)
१२
२४
४८
८४

९
हङकङ, चीन (Hong Kong, China)
११
१९
२४
५४

१०
बहराइन (Bahrain)
११
५
६
२२

 २०औँ एसियाली खेलकुदमा नेपालको सहभागिता र प्रदर्शन सम्बन्धी तथ्यहरू:

  • नेपालबाट सहभागी खेलाडी संख्या: २१ खेलका कुल १३५ खेलाडी सहभागी (५७ महिला र ७८ पुरुष)
  • उद्घाटन समारोहका झण्डावाहक (Flag Bearers): महिला कबड्डी टोलीकी कप्तान मानमति विष्ट र बक्सर चन्द्रबहादुर थापा
  • नेपालले जितेको कुल पदक: २ कांस्य पदक मात्र
  • पहिलो पदक विजेता: करातेको पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा तेन्जिङ शेर्पाले कांस्य पदक जितेका,
  • दोस्रो पदक विजेता: नेपाली महिला कबड्डी टोली (सेमिफाइनलमा भारतसँग पराजित भई कांस्यमा सीमित)
  • नेपाली पुरुष क्रिकेट टोलीले समूह चरणमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको तर, क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिन पुगेको,

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 174
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 150
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 37
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA