Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा

  • Ritisha Shakya
  • December 02, 2024
  • 1046

जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा

जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा

कर्णाली प्रदेशसभा सदश्य देवेन्द्रबहादुर शाहीले बिरुवामा पानी हालेर जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा गरेका हुन् |

नेपालमा साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ?

 - ६६ 

साथर घोषित ६६ औँ जिल्लाका रूपमा जुम्ला साक्षर जिल्लाका रूपमा घोषणा कहिले भयो ?

 - २०८१ मङ्सिर १२

साक्षर घोषित ६५ औ जिल्ला कुन हो ?

 - मुगु (२०८१ असोज ८ )

६४ औँ शाक्षर जिल्ला कपिलवस्तु साक्षर जिल्ला घोषणा

 - २०८० असार ३१ 

६३ औँ साक्षर जिल्ला डोटी साक्षर जिल्ला घोषणा कहिले भएको हो ?

 - २०८० जेठ  ३२

साक्षर प्रदेशहरू कतिवटा रहेका छन् ?

 - ३ वटामा

१. बागमती (२०७८ असोज ११ )  २. गण्डकी (२०७८ असोज २४ )   ३. कोशी (२०७९ भदौ २ )

६२ औँ कञ्चनपुर २०७९ भदौ २३ 
६१ औँ बाँके २०७९ असार ३२ 

पहिलो साक्षर

सिन्धुपाल्चोक २०७१ असार २ 

 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 199
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 128
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 76
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 106
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA