Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघ (United Nations Organization)

  • Ritisha Shakya
  • November 20, 2024
  • 1387

संयुक्त राष्ट्र संघ (United Nations Organization)

संयुक्त राष्ट्र संघ (United Nations Organization)

संयुक्त राष्ट्र संघ (United Nations Organization)

संयुक्त राष्ट्र संघको सबैभन्दा ठूलो सम्लेलन कुन हो ? 

सन् १९९२ मा ब्राजिलको रियोद जेनेरियोमा भएको पृथ्वी सम्मेलन
संयुक्त राष्ट्र संघको प्रमुख उद्देश्य के हो ?  विश्व/ अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने
संयुक्त राष्ट्र संघको विधानको सुरुवातको वाक्य  भावी सन्ततिलाई युद्धको विभिसीकाबाट रक्षा गर्ने
संयुक्त राष्ट्र संघको आदर्श वाक्य के हो ? It's your world
संयुक्त राष्ट्र संघलाई अर्को के नामले चिनिन्छ ?  विश्व नगर सभा

संयुक्त राष्ट्र संघको कुन अङ्गलाई संयुक्त राष्ट्र सङ्घको संसद पनि भनिन्छ। 

महासभा
संयुक्त राष्ट्र संघको अवधारणा ल्याउने व्यक्तिको हुन् ?  एफ. डी. रुजवेल्ट फ्र्याकलिन रुजवेल्ट
संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको हो ?  २४ अक्टोबर सन् 1945
संयुक्त राष्ट्र संघ दिवस कहिले मनाइन्छ ?  २४ अक्टोबर
संयुक्त राष्ट्र संघको प्रधान कार्यालय कहाँ रहेको छ ?  अमेरिकाको न्युयोर्क स्थित म्यानहटन टापुमा
संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा कतिवटा भवनहरू रहेका छन् ?  चार जसमा महासभा भवन सचिवालय टावर, सम्मेलन भवन र डयाग हामर सोल्ड पुस्तकालय भवन
सन् १९ चार दुई जनवरी १ मा सम्पन्न अटलांटिक चार्टरमा तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्टले United Nation को प्रयोग गरेका संयुक्त राष्ट्र संघ नामाकरण गर्ने सुझाव प्रस्तुत गर्ने व्यक्ति एफ. डी.रुजवेल्ट एक जनवरी सन् १९४२
संयुक्त राष्ट्र संघको वडापत्र ( चार्टर) तयार गर्ने व्यक्तिको हुन् ?  अकिवाल्ड म्याकलिस अमेरिकी कवि

संयुक्त राष्ट्र संघको बडापत्र कहिले हस्ताक्षर भएको थियो ?

जुन २६ सन् १९४५
संयुक्त राष्ट्रसंघको बडापत्र कति धारा छन् ?  १११ धारा , १९ अध्याय, १० हजार शब्द
कुन धाराअनुसार संयुक्त राष्ट्र संघको सदश्यता पाउने व्यवस्था छ ?  धारा ४

क्षेत्रीय सङ्गठन को स्थापना 

 

धारा ५२ अनुसार

नेपालले संयुक्त राष्ट्र संघको सदश्यता प्राप्त गर्दा समर्थन गर्ने राष्ट्रहरू कति थिए ? 

५७

 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1172
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 188
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 128
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 76
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 106
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA