Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सातौं महिला साफ च्याम्पियनसिप, २०२४

  • Ritisha Shakya
  • October 31, 2024
  • 634

सातौं महिला साफ च्याम्पियनसिप, २०२४

सातौं महिला साफ च्याम्पियनसिप, २०२४

सातौं महिला साफ च्याम्पियनसिप, २०२४

  • मिति: सन् २०२४ अक्टोबर १७ देखि ३० सम्म
  • विजेता: बङ्गलादेश (दोस्रो पटक विजेता, पहिलोपटक विजेता सन् २०२२ मा)
  • उपविजेता: नेपाल (छैटौं पटक उपविजेता)
  • गोल अन्तर: २–१
  • फाइनल खेलमा: नेपालका लागि अमिशा कार्कीले गोल गरेकी थिइन् र बङ्गलादेशकी रितु पोना  चक्माले  निर्णायक गोल गरेकी थिइन्।
  • आयोजक: नेपाल
  • जम्मा गोल: ६२
  • धेरै गोल: डेकी ल्हाजोम , भुटान (८  गोल)
  • खेल: १२
  • टिम: ७ (अफगानस्तान बाहेक सार्कका सबै देश)
  • फेयर प्ले अवाड : बङ्गलादेश

नेपाल र बङ्गलादेश दुबै राष्ट्रले सन् २०१० मा सम्पन्न पहिलो संस्करणदेखि नै साफ महिला च्याम्पियनसिपका सहभागिता जनाउँदै आएका छन्। पहिलो संस्करण बङ्गलादेशको कक्सबजारमा आयोजना भएको थियो।

साफ महिला च्याम्पियनसिप बारे

  • आयोजना: हरेक २/२ वर्षमा
  • सुरुवात: सन् २०१०
  • पहिलो संस्करणको विजेता: भारत
  • हालसम्म सम्पन्न संस्करण: सातवटा
  • हालसम्म विजेता बनेका देश: २ वटा (पहिलोदेखि पाँचौंसम्म ५   पटक भारत र पछिल्लो दुई संस्करण बङ्गलादेश)
  • हालसम्म नेपालले ३ (सन् २०१९, २०२२ र २०२४) पटक आयोजना गरेको छ भने ६ पटक उपविजेता बनेको छ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 52
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 131
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA