Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०२४ को नोबेल पुरस्कार: कुन क्षेत्रको कसलाई?

  • Ritisha Shakya
  • October 15, 2024
  • 213

२०२४ को नोबेल पुरस्कार: कुन क्षेत्रको कसलाई?

२०२४ को नोबेल पुरस्कार: कुन क्षेत्रको कसलाई?

नोबेल पुरस्कार २०२४ || Nobel Prize 2024

विद्या विजेता योगदान
चिकित्साशास्त्र

भिक्टर एम्ब्रोस  (अमेरिका)

ग्यारी रभकान (अमेरिका)

MicroRNA को आविष्कार र आनुवांशिक प्रणालीको नियममा त्यसको भूमिकाको लागि
भौतिकशास्त्र

जोन जे ह्प्फील्ड  (अमेरिका)

जेफ्री ई हिन्टन (बेलायती क्यानडा)

आर्टिफिसियल न्युराल नेटवर्कमार्फत माशिन लर्निङलाई सक्षम बनाउने खोज तथा आविष्कार
रसायनशास्त्र

डेभिड बेकर (अमेरिका)

डेमिस हसाबिस  (बेलायत)

जोन एम जम्पर (अमेरिका)

कम्प्युटेसनल  प्रोटिन डिजाइन र प्रोटिनको स्ट्रक्चर प्रिडिक्सनका  लागि
साहित्य हान काङ ( दक्षिण कोरिया) ऐतिहासिक संघातको  सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि
शान्ति निहान हिदन्क्यो  (जापानी संस्था) विश्वलाई आणविक हतियारमुक्त बनाउन प्रयत्न र आफ्नो साक्षात अनुभवका माध्यमबाट परमाणु हतियार पुन कहिल्यै प्रयोग गर्नु हुँदैन भन्ने प्रदर्शन गरेकोले 
अर्थशास्त्र

डारोन  एसिमोग्लु  (अमेरिका)

साइमन जोन्सन (अमेरिका)

जेम्स रोबिन्सन (अमेरिका)

संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनको लागि

 

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 49
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 64
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 54
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 71
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA