Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

चिकित्सातर्फको नोबेल पुरस्कार, २०२४

  • Ritisha Shakya
  • October 08, 2024
  • 456

चिकित्सातर्फको नोबेल पुरस्कार, २०२४

चिकित्सातर्फको नोबेल पुरस्कार, २०२४

चिकित्सातर्फको नोबेल पुरस्कार, २०२४:

  • अमेरिकी प्राध्यापकद्वय भिक्टर एमब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिने भएको ।
  • "माइक्रोआरएनए" को खोजमा योगदान पुर्याएवाफत प्रदान गरिने ।
  • माइक्रोआरएनए जीनहरूको गतिविधि नियम सम्बन्धनी आधारभूत सिद्धान्त हो ।
  • सन् २०१३ मा कोभिड-१९ को फैलावट रोक्नका लागि महत्वपूर्ण उपकरण एमआरएनए खोपको काम गरेका  काटलिन कारीको र ड्र्यु वेइस्म्यानलाई प्रदान गरिएको थियो ।
  • पुरस्कार राशि एक करोड १० लाख स्वीडिश क्रोनर (१० लाख अमेरिकी डलर) छ ।
  • सन् २०२४ को पुरस्कार सन् १९०१ यता चिकित्सामा  प्रदान गरिने ११५औं नोबेल पुरस्कार हो ।
  • चिकित्सातर्फका २ सय २१ विजेतामध्ये  १३ जना मात्र महिला छन् ।
 
 
 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 52
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 131
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA