Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित केही जानकारीहरु

  • Susmita Shrestha
  • October 03, 2024
  • 454

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित केही जानकारीहरु

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित केही जानकारीहरु

आर्थिक सर्वेक्षण २०८० / ८१ अनुसार नेपालमा पर्यटन सम्बन्धी केही तथ्याङ्कहरु

  • आ.व.२०८०/८१ को कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ०.७५ प्रतिशत रहने अनुमान
  • राष्ट्रिय पर्यटन रणनीतिक योजना : २०१६ देखि २०२५
  • राष्ट्रिय पर्यटन रणनीतिक योजनाको लक्ष्य: सन् २०२५ सम्म २५ लाख पर्यटक भित्र्याउने
  • पर्यटन दशक: २०२३ देखि २०३२ सम्म मनाइने
  • पर्यटन दशकको लक्ष्य : प्रति पर्यटक प्रतिदन खर्च १२५ अमेरिकी डलर पुर्याउने
  • सन् २०२३ मा प्रति पर्यटक खर्च: ४१.० अमेरिकी डलर
  • सन् २०२३ मा प्रति पर्यटक औषत बसाई : १३.२ दिन
  • पर्यटकको प्रमुख गन्तव्यस्थल : लुम्बिनी
  • तारे होटलको संख्या: १८२ वटा
  • क्यासिनोको संख्या : ३० वटा ( जसमध्ये- क्यासिनो : १३ र मिनि क्यासिनो : १७ )

सन् २०२३ मा पर्यटक बढी आउने प्रमुख मुलुकहरु

देश प्रतिशत
भारत ३१.५ प्रतिशत
अमेरिका ९.९ प्रतिशत
चीन ६.० प्रतिशत
बेलायत ५. २ प्रतिशत
अष्ट्रेलिया ३.८ प्रतिशत
बंगलादेश ३.६ प्रतिशत
अन्य मूलुकबाट ४० प्रतिशत

सन् २०२३ पर्यटकको भ्रमण गर्नुको उद्वेश्य

उद्वेश्य प्रतिशत
मनोरञ्जन / बिदा / यात्रा ६२.५ प्रतिशत
पर्वतारोहण / साहसिक यात्रा १५.९ प्रतिशत
तीर्थयात्रा १३.१ प्रतिशत
अन्य ९.२ प्रतिशत

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 52
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 131
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA